कैलाली। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलबार सात महिने बालिकासहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १३४ जनाको परीक्षण भएकोमा २७ जना पुरुष र १५ जना महिला गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।
कोरोना पुष्टि भएकोमा गोदावरी नगरपालिका कैलालीका १८ जना, सायल गाउपालिका डोटीका १९ जना, आदर्श गाउँपालिका डोटीका चारजना र बेलौरी नगरपालिका कञ्चनपुरका एकजना रहेको सूचना अधिकारी श्रेष्ठले बताए।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार १४५ पुगेको छ। ९ जनाको मृत्यु भइसकेको छ।
संक्रमण पुष्टि भएकामध्ये दुई हजार ८१९ जना डिस्चार्ज भएका छन्।
" /> कैलाली। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलबार सात महिने बालिकासहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा १३४ जनाको परीक्षण भएकोमा २७ जना पुरुष र १५ जना महिला गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

">