कैलाली। सुदूरपश्चिममा मृत्युपश्चात एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बझाङको बुङ्गल नगरपालिका-३ का ६५ वर्षीय वृद्धको मृत्युपश्चात कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको हो ।
असार २४ गते भारतबाट आई १४ दिन क्वारेन्टिनमा बसेका उनलाई  कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो।
घरमै रहेको बेला ९ साउनमा अकस्मात् स्वास्थ्य समस्या आई उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले बताए। उनले सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गरिएकाे थियाे।
मृतकको ९ साउनमै परम्परागत रूपमा दाहासंस्कार गरिसकिएको छ।
योसँगै सुदूरपश्चिममा कोरोना स‌ंक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
" /> कैलाली। सुदूरपश्चिममा मृत्युपश्चात एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बझाङको बुङ्गल नगरपालिका-३ का ६५ वर्षीय वृद्धको मृत्युपश्चात कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको हो ।
असार २४ गते भारतबाट आई १४ दिन क्वारेन्टिनमा बसेका उनलाई  कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो।
घरमै रहेको बेला ९ साउनमा अकस्मात् स्वास्थ्य समस्या आई उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले बताए। उनले सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गरिएकाे थियाे।
मृतकको ९ साउनमै परम्परागत रूपमा दाहासंस्कार गरिसकिएको छ।
योसँगै सुदूरपश्चिममा कोरोना स‌ंक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
"> लक्षण नदेखिएकाे भन्दै घर पठाइएका व्यक्तिकाे मृत्यु, मृत्युपछि काेराेना संक्रमण पुष्टि: Dekhapadhi
लक्षण नदेखिएकाे भन्दै घर पठाइएका व्यक्तिकाे मृत्यु, मृत्युपछि काेराेना संक्रमण पुष्टि
कैलाली। सुदूरपश्चिममा मृत्युपश्चात एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
असार २४ गते भारतबाट आई १४ दिन क्वारेन्टिनमा बसेका उनलाई  कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो।
घरमै रहेको बेला ९ साउनमा अकस्मात् स्वास्थ्य समस्या आई उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले बताए। उनले सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गरिएकाे थियाे।
मृतकको ९ साउनमै परम्परागत रूपमा दाहासंस्कार गरिसकिएको छ।
प्रतिक्रिया दिनुहोस्