११ जिल्लामध्ये मुस्ताङ र मनाङमा एक/एकजना संक्रमित फेला परेकोमा दुवै जिल्ला अहिले संक्रमणमुक्त भएका छन्।
११ जिल्लामध्ये मुस्ताङ र मनाङमा एक/एकजना संक्रमित फेला परेकोमा दुवै जिल्ला अहिले संक्रमणमुक्त भएका छन्।
"> गण्डकीका १ हजार २०४ कोरोना संक्रमित डिस्चार्ज, सक्रिय केस १९१ मात्र: Dekhapadhi
गण्डकीका १ हजार २०४ कोरोना संक्रमित डिस्चार्ज, सक्रिय केस १९१ मात्र
प्रदेश स्वास्थ्य निर्देशनालयको हिजो साँझ अद्यावधिक विवरण अनुसार हाल प्रदेशभरी सक्रिय केस १९१ मात्र छन्। यस प्रदेशमा कोभिड-१९ बाट चारजनाको मृत्यु भएको छ।
कोभिड-१९ पोजिटिभ भेटिएकामध्ये बढी पुरुष छन्। यस प्रदेशमा एक हजार २३० पुरुष संक्रमित भेटिएका छन्।
११ जिल्लामध्ये मुस्ताङ र मनाङमा एक/एकजना संक्रमित फेला परेकोमा दुवै जिल्ला अहिले संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया दिनुहोस्