काठमाडौं। छिमेकी देश भारतमा तीन दिनको अवधिमा करीब डेढ लाख जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ।वल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा तीन दिनको अवधिमा एक लाख ४५ हजार ४८१ जनामा संक्रमण देखिएको छ। तीन दिनको अवधिमा कोरोना भाइरस संक्रमणका कारण भारतमा दुई हजार ४२ जनाको मृत्यु भएको छ।
वल्डोमिटर्सको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ४८४ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड-१९ कारण ६३६ जनाको मृत्यु भएको छ। १० साउनमा भारतमा ४८ हजार ४७२ जना संक्रमित थपिएको भारतमा त्यसको अघिल्लो दिन ९ साउनमा ४८ हजार ८९२ जना संक्रमित थपिएका थिए। ११ साउनमा ५० हजार ५२५ जना थपिएका थिए।
भारतमा जम्मा संक्रमितको संख्या १४ लाख ८२ हजार ५०३ पुगेको छ भने यसमध्ये ९ लाख ५३ हजार १८९ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३३ हजार ४४८ छ। चार लाख ९५ हजार ८६६ जना सक्रिय संक्रमित छन्।
" /> काठमाडौं। छिमेकी देश भारतमा तीन दिनको अवधिमा करीब डेढ लाख जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ।वल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा तीन दिनको अवधिमा एक लाख ४५ हजार ४८१ जनामा संक्रमण देखिएको छ। तीन दिनको अवधिमा कोरोना भाइरस संक्रमणका कारण भारतमा दुई हजार ४२ जनाको मृत्यु भएको छ।वल्डोमिटर्सको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ४८४ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड-१९ कारण ६३६ जनाको मृत्यु भएको छ। १० साउनमा भारतमा ४८ हजार ४७२ जना संक्रमित थपिएको भारतमा त्यसको अघिल्लो दिन ९ साउनमा ४८ हजार ८९२ जना संक्रमित थपिएका थिए। ११ साउनमा ५० हजार ५२५ जना थपिएका थिए।
भारतमा जम्मा संक्रमितको संख्या १४ लाख ८२ हजार ५०३ पुगेको छ भने यसमध्ये ९ लाख ५३ हजार १८९ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३३ हजार ४४८ छ। चार लाख ९५ हजार ८६६ जना सक्रिय संक्रमित छन्।
">