काठमाडौं। विश्वमा पछिल्ला केही दिनयता कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या घट्दै गएको पाइएको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्ला चार दिनमा लगातार संक्रमणदर घटिरहेको छ। 

हिजो विश्वभर दुई लाख ११ हजार ५८८ जना संक्रमित थपिएका छन्। सोही अवधिमा तीन हजार ९८२ जनाको मृत्यु भएको छ। मृत्युदर पनि अघिल्ला दिनको तुलनामा कम हो। अघिल्लो दिन चार हजार ८२ जनाको मृत्यु भएको थियो।

१० साउनमा विश्वमा दुई लाख ६१ हजार ८४ जना संक्रमित थपिएका थिए भने पाँच हजार ६८९ जनाको मृत्यु भएको थियो। यस्तै, ९ साउनमा दुई लाख ८८ हजार ९९७ जना संक्रमित थपिएका थिए भने ६ हजार १९९ जनाको मृत्यु भएको थियो। ११ साउनमा दुई लाख २४ हजार ९२१  जना थपिएका थिए। 

हाल विश्वभर संक्रमित हुनेको संख्या एक करोड ६६ लाख २९ हजार २१२ पुगेको छ। यसमध्ये एक करोड दुई लाख १७ हजार ३११ जना संक्रमणमुक्त भएका छन्। ६ लाख ५५ हजार ८६५ जनाको मृत्यु भएको छ। 

" /> काठमाडौं। विश्वमा पछिल्ला केही दिनयता कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या घट्दै गएको पाइएको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्ला चार दिनमा लगातार संक्रमणदर घटिरहेको छ। 

हिजो विश्वभर दुई लाख ११ हजार ५८८ जना संक्रमित थपिएका छन्। सोही अवधिमा तीन हजार ९८२ जनाको मृत्यु भएको छ। मृत्युदर पनि अघिल्ला दिनको तुलनामा कम हो। अघिल्लो दिन चार हजार ८२ जनाको मृत्यु भएको थियो।

१० साउनमा विश्वमा दुई लाख ६१ हजार ८४ जना संक्रमित थपिएका थिए भने पाँच हजार ६८९ जनाको मृत्यु भएको थियो। यस्तै, ९ साउनमा दुई लाख ८८ हजार ९९७ जना संक्रमित थपिएका थिए भने ६ हजार १९९ जनाको मृत्यु भएको थियो। ११ साउनमा दुई लाख २४ हजार ९२१  जना थपिएका थिए। 

हाल विश्वभर संक्रमित हुनेको संख्या एक करोड ६६ लाख २९ हजार २१२ पुगेको छ। यसमध्ये एक करोड दुई लाख १७ हजार ३११ जना संक्रमणमुक्त भएका छन्। ६ लाख ५५ हजार ८६५ जनाको मृत्यु भएको छ। 

"> घट्दैछ कोरोना संक्रमण, विश्वमा हिजो थपिए दुई लाख ११ हजार संक्रमित: Dekhapadhi
घट्दैछ कोरोना संक्रमण, विश्वमा हिजो थपिए दुई लाख ११ हजार संक्रमित <p style="text-align: justify;">काठमाडौं। विश्वमा पछिल्ला केही दिनयता कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या घट्दै गएको पाइएको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्ला चार दिनमा लगातार संक्रमणदर घटिरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">हिजो विश्वभर दुई लाख ११ हजार ५८८ जना संक्रमित थपिएका छन्। सोही अवधिमा तीन हजार ९८२ जनाको मृत्यु भएको छ। मृत्युदर पनि अघिल्ला दिनको तुलनामा कम हो। अघिल्लो दिन चार हजार ८२ जनाको मृत्यु भएको थियो।</p> <p style="text-align: justify;">१० साउनमा विश्वमा दुई लाख ६१ हजार ८४ जना संक्रमित थपिएका थिए भने पाँच हजार ६८९ जनाको मृत्यु भएको थियो। यस्तै, ९ साउनमा दुई लाख ८८ हजार ९९७ जना संक्रमित थपिएका थिए भने ६ हजार १९९ जनाको मृत्यु भएको थियो। ११ साउनमा दुई लाख २४ हजार ९२१ &nbsp;जना थपिएका थिए।&nbsp;</p> <p style="text-align: justify;">हाल विश्वभर संक्रमित हुनेको संख्या एक करोड ६६ लाख २९ हजार २१२ पुगेको छ। यसमध्ये एक करोड दुई लाख १७ हजार ३११ जना संक्रमणमुक्त भएका छन्। ६ लाख ५५ हजार ८६५ जनाको मृत्यु भएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्