काठमाडौं। नेपालमा कोरोना संक्रमण भएका व्यक्तिहरूमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उक्त उमेर समूहका संक्रमित सात हजार ३० जना पुगेका छन्। जुन कूल संक्रमित संख्याको ३७.४९ प्रतिशत हो।

दोस्रो धेरै संक्रमित ३१–४० वर्ष उमेर समूहका छन्। हालसम्म यस समूहअन्तर्गतका चार हजार ३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सबैभन्दा कम संक्रमण ८० वर्षमाथिको उमेर समूह अर्थात् ज्येष्ठ नागरिकमा देखिएको छ। उक्त समूहमा हालसम्म १६ जना मात्र कोरोना भाइरसबाट संक्रमित भएका छन्।

यसैगरी, ६१ देखि ७० वर्ष उमेर समूह तथा ७१ देखि ८० वर्ष उमेर समूहमा पनि संक्रमण कम देखिएको छ। ती दुई समूहका क्रमशः २३६ र ५७ जना संक्रमित छन्।

पाका उमेरका व्यक्तिको तुलनामा बालबालिकामा बढी संक्रमण देखिएको छ। हालसम्म १० वर्षसम्मका बालबालिकातर्फ ७२२ जना संक्रमित भेटिएका छन्।

यसैगरी, ११ देखि २० वर्ष उमेर समूहका तीन हजार ७२६ जना, ४१ देखि ५० वर्ष उमेर समूहका एक हजार ८८८ जना तथा ५१ देखि ६० वर्ष उमेर समूहका ७०२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

नेपालमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ। कोरोनाका कारण हालसम्म ४८ जनाले ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितमध्ये १३ हजार ७५४ जना उपचारपछि निको भई घर फर्किसकेका छन्। पछिल्लो समय उपचारपछि निको हुनेका संख्या दैनिक रूपमा बढ्दै गएको छ भने संक्रमितको संख्यामा कमी आएको छ।

" /> काठमाडौं। नेपालमा कोरोना संक्रमण भएका व्यक्तिहरूमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका छन्।

"> नेपालमा कोरोना संक्रमण : कुन उमेर समूहमा कति ?: Dekhapadhi
नेपालमा कोरोना संक्रमण : कुन उमेर समूहमा कति ?

प्रतिक्रिया दिनुहोस्