कोभिड-१९ बाट थप तीनजनाको मृत्यु, कूल मृत्यु संख्या ४८ पुग्यो

काठमाडौं। कोभिड-१९ बाट थप तीनजनाको मृत्यु भएको छ।

पर्सा, धनुषा र बाराका एक-एकजनाको मृत्यु भएको हो।

पर्सा बस्ने भारतीय नागरिक ६५ वर्षीय पुरुष, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेहरूमा मधुमेह, निमोनिया, स्वासप्रश्वास जस्ता समस्या देखिएको मन्त्रालयको भनाइ छ।

याे सँगै कूल मृत्यु संख्या ४८ पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्