काेभिड-१९ : ७३.३५ प्रतिशत डिस्चार्ज <p>काठमाडाैं। पछिल्लाे २४ घण्टामा ६२६ जना काेराेना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।</p> <p>हालसम्म १३ हजार ७५४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।</p> <p>याे भनेकाे ७३.३५ प्रतिशत हाे।</p>
प्रतिक्रिया दिनुहोस्