थप १३९ जनामा काेभिड-१९ पुष्टि <p>काठमाडाैं। पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।</p> <p>देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणमा साे संख्यामा संक्रमित देखिएका हुन्।</p> <p>नेपालमा सक्रिय संक्रमितकाे संख्या चार हजार ९५० जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्