झापा। झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा कोभिड–१९ को परीक्षणका लागि स्थापना गरिएको पीसीआर मेशिन खरिदका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख सहयोग गरेको छ।

झापामा दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जनस्तरबाट कोरोना परीक्षण प्रयोगशाला स्थापनाको पहल थालिएको थियो। जसका लागि झापामा ‘एकका लागि एक’ अभियान सञ्चालन गरिएको थियो।

अभियानसँग साझेदारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले आज बिर्तामोडमा आयोजित कार्यक्रमबीच समाजले पठाएको २५ लाखको चेक अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई हस्तान्तरण गरे।

यसअघि झापामा सञ्चालित सहकारीहरूले समेत ल्याब स्थापनाका लागि २५ लाख अभियानलाई प्रदान गरेका थिए। अभियानबाट झण्डै डेढ करोड रूपैयाँ सङ्कलन गरेर कोटिहोममा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। स्थापना गरिएको ल्याब प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

अहिले प्रदेश सरकारले स्थापना गरेको दुईवटा ल्याबमा प्रदेश १ का १४ जिल्लाको स्वाब परीक्षण हुँदै आएको छ। रासस

" /> झापा। झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा कोभिड–१९ को परीक्षणका लागि स्थापना गरिएको पीसीआर मेशिन खरिदका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख सहयोग गरेको छ।

झापामा दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जनस्तरबाट कोरोना परीक्षण प्रयोगशाला स्थापनाको पहल थालिएको थियो। जसका लागि झापामा ‘एकका लागि एक’ अभियान सञ्चालन गरिएको थियो।

अभियानसँग साझेदारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले आज बिर्तामोडमा आयोजित कार्यक्रमबीच समाजले पठाएको २५ लाखको चेक अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई हस्तान्तरण गरे।

यसअघि झापामा सञ्चालित सहकारीहरूले समेत ल्याब स्थापनाका लागि २५ लाख अभियानलाई प्रदान गरेका थिए। अभियानबाट झण्डै डेढ करोड रूपैयाँ सङ्कलन गरेर कोटिहोममा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। स्थापना गरिएको ल्याब प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

अहिले प्रदेश सरकारले स्थापना गरेको दुईवटा ल्याबमा प्रदेश १ का १४ जिल्लाको स्वाब परीक्षण हुँदै आएको छ। रासस

"> कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि २५ लाख रूपैयाँ सहयोग    : Dekhapadhi
फाइल तस्वीर।
कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि २५ लाख रूपैयाँ सहयोग
झापा। झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा कोभिड–१९ को परीक्षणका लागि स्थापना गरिएको पीसीआर मेशिन खरिदका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख सहयोग गरेको छ।

झापामा दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जनस्तरबाट कोरोना परीक्षण प्रयोगशाला स्थापनाको पहल थालिएको थियो। जसका लागि झापामा ‘एकका लागि एक’ अभियान सञ्चालन गरिएको थियो।

अभियानसँग साझेदारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले आज बिर्तामोडमा आयोजित कार्यक्रमबीच समाजले पठाएको २५ लाखको चेक अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई हस्तान्तरण गरे।

यसअघि झापामा सञ्चालित सहकारीहरूले समेत ल्याब स्थापनाका लागि २५ लाख अभियानलाई प्रदान गरेका थिए। अभियानबाट झण्डै डेढ करोड रूपैयाँ सङ्कलन गरेर कोटिहोममा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। स्थापना गरिएको ल्याब प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

अहिले प्रदेश सरकारले स्थापना गरेको दुईवटा ल्याबमा प्रदेश १ का १४ जिल्लाको स्वाब परीक्षण हुँदै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्