काठमाडौं। गण्डकी प्रदेशमा आज थप दुईजनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
योसँगै यस प्रदेशमा कुल संक्रमित एक हजार ३७७ जना पुगेका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका २९ र ३० वर्षका पुरुष र महिलामा कोभिड-१९ पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
उनीहरूलाई उपचारको लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना गर्ने तयारी भइरहेको निर्देशक डा. विनोदविन्दु शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ।
यस प्रदेशबाट अहिलेसम्म एक हजार २०१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
" /> काठमाडौं। गण्डकी प्रदेशमा आज थप दुईजनामा कोरोना भाइरस संक्रमण देखिएको छ।योसँगै यस प्रदेशमा कुल संक्रमित एक हजार ३७७ जना पुगेका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका २९ र ३० वर्षका पुरुष र महिलामा कोभिड-१९ पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

">