काठमाडौं। विराटनगरस्थित विराट नर्सिङ होममा कार्यरत चारजना स्टाफ नर्समा कोरोना भाइरस संक्रमण देखिएको छ।
नर्समा कोरोना देखिएसँगै नर्सिङ होममा आवद्ध संक्रमितको संख्या पाँच पुगेको छ।
६५ वर्षीय चिकित्सकमा गत मंगलबार कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत अरु कर्मचारी र स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षणका लागि चार दिनअघि स्वाब संकलन गरिएको थियो।
५८ जनाको स्वाब नमूना परीक्षण गरिएकोमा चारजनाको रिपोर्ट पोजिटि‍भ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए।
संक्रमणको पुष्‍टि भएकामध्ये २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स छन्।
" /> काठमाडौं। विराटनगरस्थित विराट नर्सिङ होममा कार्यरत चारजना स्टाफ नर्समा कोरोना भाइरस संक्रमण देखिएको छ।
नर्समा कोरोना देखिएसँगै नर्सिङ होममा आवद्ध संक्रमितको संख्या पाँच पुगेको छ।
६५ वर्षीय चिकित्सकमा गत मंगलबार कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत अरु कर्मचारी र स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षणका लागि चार दिनअघि स्वाब संकलन गरिएको थियो।
५८ जनाको स्वाब नमूना परीक्षण गरिएकोमा चारजनाको रिपोर्ट पोजिटि‍भ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए।
संक्रमणको पुष्‍टि भएकामध्ये २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स छन्।
"> विराट नर्सिङ होममा कार्यरत चारजना नर्समा कोरोना संक्रमण: Dekhapadhi
विराट नर्सिङ होममा कार्यरत चारजना नर्समा कोरोना संक्रमण
काठमाडौं। विराटनगरस्थित विराट नर्सिङ होममा कार्यरत चारजना स्टाफ नर्समा कोरोना भाइरस संक्रमण देखिएको छ।
नर्समा कोरोना देखिएसँगै नर्सिङ होममा आवद्ध संक्रमितको संख्या पाँच पुगेको छ।
६५ वर्षीय चिकित्सकमा गत मंगलबार कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत अरु कर्मचारी र स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षणका लागि चार दिनअघि स्वाब संकलन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्