काठमाडौंका थप आठजनामा देखियो कोरोना संक्रमण
<p>काठमाडौं। काठमाडौंका थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ। </p>
<p>स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दुई, शुक्रराज अस्पतालमा तीन र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा तीनजनामा कोरोना संक्रमण देखिएको हो। </p>
प्रतिक्रिया दिनुहोस्
