थप १३० जनामा काेराेना भाइरस संक्रमण पुष्टि

काठमाडाैं। पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणमा साे संख्यामा संक्रमित देखिएका हुन्।

नेपालमा सक्रिय संक्रमितकाे संख्या पाँच हजार ४४० जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

त्यस्तै पछिल्लाे २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन्।

हालसम्म १३ हजार १२८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्