कैलाली। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले २४ घण्टामा ३४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको बताए।

आज कोरोना संक्रमण पुष्टि हुनेमा अछामका १४ जना र बाजुराका तीनजना रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ८२ पुगेको छ भने आठजनाको मृत्यु भइसकेको छ।

" /> कैलाली। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले २४ घण्टामा ३४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको बताए।

आज कोरोना संक्रमण पुष्टि हुनेमा अछामका १४ जना र बाजुराका तीनजना रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ८२ पुगेको छ भने आठजनाको मृत्यु भइसकेको छ।

"> सुदूरपश्चिममा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि: Dekhapadhi
सुदूरपश्चिममा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि <p style="text-align: justify;">कैलाली। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १७ जनामा कोरोना भाइरस संक्रमण&nbsp;पुष्टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले २४ घण्टामा ३४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको बताए।</p> <p style="text-align: justify;">आज कोरोना संक्रमण पुष्टि हुनेमा अछामका १४ जना र बाजुराका तीनजना रहेको सूचना अधिकारी श्रेष्ठले बताए।</p> <p style="text-align: justify;">योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ८२ पुगेको छ भने आठजनाको मृत्यु भइसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्