काठमाडौं। क्यान्सर रोग सम्बन्धी स्वास्थ्य तथा औषधि विज्ञानका क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानसँगै क्यान्सर पीडितहरूलाई आवश्यक सहयोग र सेवा प्रदान गर्न ‘राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन’को स्थापना गरिएको छ ।
क्यान्सर अस्पताल वा क्यान्सर उपचार गर्ने संस्थासम्म पहुँच नभएका व्यक्तिहरूलाई अस्पताल पुर्‍याउन यातायात, आर्थिक अवस्था कमजोर भएकालाई सहयोग लगायतका सुविधा पनि दिनेछ।
हाडजोर्नी विशेषज्ञ डा. राजेश आचार्यको स्मृतिमा फाउण्डेशनको स्थापना गरिएको हो।
यसैबीच नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले हिजो एक कार्यक्रमका बीच फाउण्डेशनको शुभारम्भ गरेका छन्।
प्रमुख अतिथि सिंहले डा. राजेशको सेवा भावनालाई यस संस्थाले चीरकालसम्म जीवन्त राख्ने बताए।
फाउण्डेशनका अध्यक्ष जनार्दन आचार्यले डा. राजेशको सेवा भावको चर्चा गर्दै क्यान्सर रोगीहरूको सेवामा आफूलाई समर्पित गर्ने बताए।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा. ऋषिकेशनारायण श्रेष्ठ, काठमाडौं महानगरपालिका-३१ का वडा अध्यक्ष नारायणप्रसाद भण्डारी र डा. राजेशका बालसखा सुरजचन्द्र लामिछानेले बोलेका थिए।
" /> काठमाडौं। क्यान्सर रोग सम्बन्धी स्वास्थ्य तथा औषधि विज्ञानका क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानसँगै क्यान्सर पीडितहरूलाई आवश्यक सहयोग र सेवा प्रदान गर्न ‘राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन’को स्थापना गरिएको छ ।
क्यान्सर अस्पताल वा क्यान्सर उपचार गर्ने संस्थासम्म पहुँच नभएका व्यक्तिहरूलाई अस्पताल पुर्‍याउन यातायात, आर्थिक अवस्था कमजोर भएकालाई सहयोग लगायतका सुविधा पनि दिनेछ।
हाडजोर्नी विशेषज्ञ डा. राजेश आचार्यको स्मृतिमा फाउण्डेशनको स्थापना गरिएको हो।
यसैबीच नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले हिजो एक कार्यक्रमका बीच फाउण्डेशनको शुभारम्भ गरेका छन्।
प्रमुख अतिथि सिंहले डा. राजेशको सेवा भावनालाई यस संस्थाले चीरकालसम्म जीवन्त राख्ने बताए।
फाउण्डेशनका अध्यक्ष जनार्दन आचार्यले डा. राजेशको सेवा भावको चर्चा गर्दै क्यान्सर रोगीहरूको सेवामा आफूलाई समर्पित गर्ने बताए।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा. ऋषिकेशनारायण श्रेष्ठ, काठमाडौं महानगरपालिका-३१ का वडा अध्यक्ष नारायणप्रसाद भण्डारी र डा. राजेशका बालसखा सुरजचन्द्र लामिछानेले बोलेका थिए।
"> क्यान्सरसम्बन्धी अनुसन्धान र पीडितको सहयोगका लागि रिलिफ फाउण्डेशन: Dekhapadhi
क्यान्सरसम्बन्धी अनुसन्धान र पीडितको सहयोगका लागि रिलिफ फाउण्डेशन
काठमाडौं। क्यान्सर रोग सम्बन्धी स्वास्थ्य तथा औषधि विज्ञानका क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानसँगै क्यान्सर पीडितहरूलाई आवश्यक सहयोग र सेवा प्रदान गर्न ‘राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन’को स्थापना गरिएको छ ।
हाडजोर्नी विशेषज्ञ डा. राजेश आचार्यको स्मृतिमा फाउण्डेशनको स्थापना गरिएको हो।
यसैबीच नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले हिजो एक कार्यक्रमका बीच फाउण्डेशनको शुभारम्भ गरेका छन्।
प्रमुख अतिथि सिंहले डा. राजेशको सेवा भावनालाई यस संस्थाले चीरकालसम्म जीवन्त राख्ने बताए।
फाउण्डेशनका अध्यक्ष जनार्दन आचार्यले डा. राजेशको सेवा भावको चर्चा गर्दै क्यान्सर रोगीहरूको सेवामा आफूलाई समर्पित गर्ने बताए।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा. ऋषिकेशनारायण श्रेष्ठ, काठमाडौं महानगरपालिका-३१ का वडा अध्यक्ष नारायणप्रसाद भण्डारी र डा. राजेशका बालसखा सुरजचन्द्र लामिछानेले बोलेका थिए।
प्रतिक्रिया दिनुहोस्