काठमाडौं। विराटनगरमा ९० वर्षीया एक वृद्धामा कोरोना भाइरस संक्रमण देखिएको छ। 

विराटनगर महानगरपालिका-६ निवासी ती महिलालाई हिजो कोशी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको छ।

यसअघि २ असारमा पोखरा महानगरपालिका पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचार गराइरहेका ९० वर्षका एकजना पुरुषमा संक्रमण पुष्टि भएको थियो। उनी डिस्चार्ज भइसकेका छन्। 

मधुमेह र ब्लड प्रेसर रोगबाट पीडित विराटनगरकी संक्रमित वृद्धालाई विशेष निगरानीमा राखेर उपचार गरिरहेको प्रदेश कोभिड-१९ अनुगमन तथा प्रतिवेदन सचिवालय संयोजक ज्ञानबहादुर बस्नेतले देखापढीलाई बताए। 

" /> काठमाडौं। विराटनगरमा ९० वर्षीया एक वृद्धामा कोरोना भाइरस संक्रमण देखिएको छ। 

विराटनगर महानगरपालिका-६ निवासी ती महिलालाई हिजो कोशी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको छ।

यसअघि २ असारमा पोखरा महानगरपालिका पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचार गराइरहेका ९० वर्षका एकजना पुरुषमा संक्रमण पुष्टि भएको थियो। उनी डिस्चार्ज भइसकेका छन्। 

मधुमेह र ब्लड प्रेसर रोगबाट पीडित विराटनगरकी संक्रमित वृद्धालाई विशेष निगरानीमा राखेर उपचार गरिरहेको प्रदेश कोभिड-१९ अनुगमन तथा प्रतिवेदन सचिवालय संयोजक ज्ञानबहादुर बस्नेतले देखापढीलाई बताए। 

"> विराटनगरकी ९० वर्षीया महिलामा कोरोना संक्रमण: Dekhapadhi मोरङको कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरियो
  • सुगर र ब्लड प्रेसरपीडित भएकोले विशेष निगरानीमा राखेर उपचार गरिँदै
  • ">
    विराटनगरकी ९० वर्षीया महिलामा कोरोना संक्रमण <p style="text-align: justify;">काठमाडौं। विराटनगरमा ९० वर्षीया एक वृद्धामा कोरोना भाइरस संक्रमण देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">विराटनगर महानगरपालिका-६ निवासी ती महिलालाई हिजो कोशी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको छ।</p> <p style="text-align: justify;">यसअघि २ असारमा पोखरा महानगरपालिका पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचार गराइरहेका ९० वर्षका एकजना पुरुषमा संक्रमण पुष्टि भएको थियो। उनी डिस्चार्ज भइसकेका छन्।&nbsp;</p> <p style="text-align: justify;">मधुमेह र ब्लड प्रेसर रोगबाट पीडित विराटनगरकी संक्रमित वृद्धालाई विशेष निगरानीमा राखेर उपचार गरिरहेको प्रदेश कोभिड-१९ अनुगमन तथा प्रतिवेदन सचिवालय संयोजक ज्ञानबहादुर बस्नेतले <em>देखापढी</em>लाई बताए।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्