काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। हालसम्म विश्वमा एक करोड ६१ लाख ८५ हजार ३२४ पुगेको छ भने ९९ लाख एक हजार ६८ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २० घण्टामा मात्र विश्वमा दुई लाख ५३ हजार ७८९ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ। थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ६३ हजार ९६१ रहेका छन
कोरोना संक्रमणदर उच्च हुने देशमा अमेरिका, ब्राजिल, भारत, रुस, दक्षिण अफ्रिका, पेरु, मेक्सिको, चिली, स्पेन र बेलायत रहेका छन्।
अमेरिकामा ४३ लाख १२ हजार २८८, ब्राजिलमा २३ लाख ९६ हजार ४३४, भारतमा १३ लाख ८५ हजार ४९४, रुसमा आठ लाख ६ हजार ७२० र दक्षिण अफ्रिकामा चार लाख ३४ हजार २०० जना संक्रमित भएका छन्।
यसैगरी, पेरुमा तीन लाख ७९ हजार ४४८, मेक्सिकोमा तीन लाख ७८ हजार २८५, चिलीमा तीन लाख ४३ हजार ५९२, स्पेनमा तीन लाख १९ हजार ५०१ र बेलायतमा दुई लाख ९८ हजार ६८१ जना संक्रमित भएका छन्।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। हालसम्म विश्वमा एक करोड ६१ लाख ८५ हजार ३२४ पुगेको छ भने ९९ लाख एक हजार ६८ जना संक्रमणमुक्त भएका छन्।पछिल्लो २० घण्टामा मात्र विश्वमा दुई लाख ५३ हजार ७८९ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ। थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ६३ हजार ९६१ रहेका छन

">