काठमाडौं। विश्वमा झण्डै एक करोड कोरोना भाइरस संक्रमित कोरोनामुक्त भएका छन्।
वल्डोमिटर्सको तथ्यांक अनुसार ९९ लाख एक हजार ९६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। र, हाल विश्वमा ५६ लाख ३६ हजार ७४१ सक्रिय संक्रमित छन्। यीमध्ये ६६ हजार २०९ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको वल्डोमिटर्सले उल्लेख गरेको छ।
विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६१ लाख ८५ हजार ३२४ पुगेको छ। अहिलेसम्म ६ लाख ४७ हजार ५१५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ५३ हजार ८७९ जना संक्रमित थपिँदा पाँच हजार ६३० जनाको मृत्यु भएको छ।
संक्रमण र मृत्यु दर सबैभन्दा धेरै, अमेरिकामा उच्च छ। अमेरिकामा हालसम्म ४३ लाख १२ हजार २८८ जना संक्रमित भएका छन् भने एक लाख ४९ हजार ३४० जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। विश्वमा झण्डै एक करोड कोरोना भाइरस संक्रमित कोरोनामुक्त भएका छन्।वल्डोमिटर्सको तथ्यांक अनुसार ९९ लाख एक हजार ९६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। र, हाल विश्वमा ५६ लाख ३६ हजार ७४१ सक्रिय संक्रमित छन्। यीमध्ये ६६ हजार २०९ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको वल्डोमिटर्सले उल्लेख गरेको छ।

">