सप्तरी। सप्तरीको राजविराजस्थित सिल गरिएको गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष आजबाट सञ्चालन भएको छ।

विष सेवन गरी भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि गत शुक्रबार राति ७ बजेदेखि सिल गरिएको आकस्मिक कक्षको सेवा सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले जानकारी दिए।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ का ५० वर्षीय एक बिरामीमा कोरोना भाइरस संक्रमण देखिएपछि आकस्मिक कक्षमा रहेका बिरामीलाई अन्य वार्डमा सिफ्ट गरेर आकस्मिक कक्षलाई निसङ्क्रमण गरिएको छ।

आकस्मिक कक्ष निसङ्क्रमणपश्चात बिरामीलाई पुनः आकस्मिक कक्षमा स्थान्तरण गरी सेवा दिन थालिएको उनले बताए।

बिरामीमा कोरोना पोजिटिभ देखिएपछि नियमित परीक्षण र रेखदेखमा खटिएका चार चिकित्सकसहित १४ स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएकाे छ। रासस

" /> सप्तरी। सप्तरीको राजविराजस्थित सिल गरिएको गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष आजबाट सञ्चालन भएको छ।

विष सेवन गरी भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि गत शुक्रबार राति ७ बजेदेखि सिल गरिएको आकस्मिक कक्षको सेवा सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले जानकारी दिए।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ का ५० वर्षीय एक बिरामीमा कोरोना भाइरस संक्रमण देखिएपछि आकस्मिक कक्षमा रहेका बिरामीलाई अन्य वार्डमा सिफ्ट गरेर आकस्मिक कक्षलाई निसङ्क्रमण गरिएको छ।

आकस्मिक कक्ष निसङ्क्रमणपश्चात बिरामीलाई पुनः आकस्मिक कक्षमा स्थान्तरण गरी सेवा दिन थालिएको उनले बताए।

बिरामीमा कोरोना पोजिटिभ देखिएपछि नियमित परीक्षण र रेखदेखमा खटिएका चार चिकित्सकसहित १४ स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएकाे छ। रासस

"> गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष आजबाट सञ्चालन: Dekhapadhi
गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष आजबाट सञ्चालन
सप्तरी। सप्तरीको राजविराजस्थित सिल गरिएको गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष आजबाट सञ्चालन भएको छ।

विष सेवन गरी भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि गत शुक्रबार राति ७ बजेदेखि सिल गरिएको आकस्मिक कक्षको सेवा सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले जानकारी दिए।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ का ५० वर्षीय एक बिरामीमा कोरोना भाइरस संक्रमण देखिएपछि आकस्मिक कक्षमा रहेका बिरामीलाई अन्य वार्डमा सिफ्ट गरेर आकस्मिक कक्षलाई निसङ्क्रमण गरिएको छ।

आकस्मिक कक्ष निसङ्क्रमणपश्चात बिरामीलाई पुनः आकस्मिक कक्षमा स्थान्तरण गरी सेवा दिन थालिएको उनले बताए।

बिरामीमा कोरोना पोजिटिभ देखिएपछि नियमित परीक्षण र रेखदेखमा खटिएका चार चिकित्सकसहित १४ स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएकाे छ। रासस

प्रतिक्रिया दिनुहोस्