थप १०९ जनामा काेभिड-१९ पुष्टि
<p>काठमाडाैं। पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।</p>
<p>देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणमा साे संख्यामा संक्रमित देखिएका हुन्।</p>
<p>यससँगै नेपालमा कूल संक्रमितकाे संख्या १८ हजार ४८३ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। </p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्
