कैलाली। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३६० जनाको कोरोना परीक्षण गर्दा एकजनामा कोरोना स‌ंक्रमण देखिएकाे छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले ३६० जनाको कोरोना परीक्षण गर्दा एकजनामा मात्रै संक्रमण पुष्टि भएको बताए।

उनले कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ का १७ वर्षीय युवकमा संक्रमण पुष्टि जानकारी दिए।

" /> कैलाली। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३६० जनाको कोरोना परीक्षण गर्दा एकजनामा कोरोना स‌ंक्रमण देखिएकाे छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले ३६० जनाको कोरोना परीक्षण गर्दा एकजनामा मात्रै संक्रमण पुष्टि भएको बताए।

उनले कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ का १७ वर्षीय युवकमा संक्रमण पुष्टि जानकारी दिए।

"> ३६० जनाको परीक्षण गर्दा एकजनामा काेराेना संक्रमण पुष्टि: Dekhapadhi
३६० जनाको परीक्षण गर्दा एकजनामा काेराेना संक्रमण पुष्टि <p style="text-align: justify;">कैलाली। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३६० जनाको कोरोना परीक्षण गर्दा एकजनामा कोरोना स&zwnj;ंक्रमण देखिएकाे छ।</p> <p style="text-align: justify;">सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले ३६० जनाको कोरोना परीक्षण गर्दा एकजनामा मात्रै संक्रमण पुष्टि भएको बताए।</p> <p style="text-align: justify;">उनले कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ का १७ वर्षीय युवकमा संक्रमण पुष्टि जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्