काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ५९ लाख ३० हजार ७७२ पुगेको छ। हालसम्म संक्रमितमध्ये ६ लाख ४१ हजार ८७३ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ९७ लाख १६ हजार नौ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ५५ लाख ७२ हजार ८९० जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

नेपालमा हालसम्म १८ हजार ३७४ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये ४४ जनाको मृत्यु भएको छ भने १२ हजार ९४७ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। नेपालमा पहिलोपटक गत वर्षको माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म ४२ लाख ४८ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ४८ हजार ४८३ जनाको मृत्यु भएको छ।

सिफारिस

ब्राजिलमा कोरोना संक्रमित २३ लाख ४८ हजार २०० जना पुगेका छन्, जसमध्ये ८५ हजार ३८५ जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ३७ हजार २२ पुगेको छ। भारतका संक्रमितमध्ये ३१ हजार ४०६ जनाको मृत्यु भइसकेको छ।

रूसमा आठ लाख ८४९ जना कोरोना संक्रमित रहेकोमा १३ हजार ४६ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रूस, दक्षिण अफ्रिका, पेरू, चिली, मेक्सिको, चिली, स्पेन, बेलायत, इरान, पाकिस्तान तथा साउदी अरेबिया रहेका छन्।

" /> काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ५९ लाख ३० हजार ७७२ पुगेको छ। हालसम्म संक्रमितमध्ये ६ लाख ४१ हजार ८७३ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ९७ लाख १६ हजार नौ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ५५ लाख ७२ हजार ८९० जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

नेपालमा हालसम्म १८ हजार ३७४ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये ४४ जनाको मृत्यु भएको छ भने १२ हजार ९४७ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। नेपालमा पहिलोपटक गत वर्षको माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म ४२ लाख ४८ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ४८ हजार ४८३ जनाको मृत्यु भएको छ।

सिफारिस

ब्राजिलमा कोरोना संक्रमित २३ लाख ४८ हजार २०० जना पुगेका छन्, जसमध्ये ८५ हजार ३८५ जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ३७ हजार २२ पुगेको छ। भारतका संक्रमितमध्ये ३१ हजार ४०६ जनाको मृत्यु भइसकेको छ।

रूसमा आठ लाख ८४९ जना कोरोना संक्रमित रहेकोमा १३ हजार ४६ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रूस, दक्षिण अफ्रिका, पेरू, चिली, मेक्सिको, चिली, स्पेन, बेलायत, इरान, पाकिस्तान तथा साउदी अरेबिया रहेका छन्।

"> विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५९ लाखभन्दा बढी, मृत्यु हुने ६ लाख ४२ हजार: Dekhapadhi
विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५९ लाखभन्दा बढी, मृत्यु हुने ६ लाख ४२ हजार
काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ५९ लाख ३० हजार ७७२ पुगेको छ। हालसम्म संक्रमितमध्ये ६ लाख ४१ हजार ८७३ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ९७ लाख १६ हजार नौ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ५५ लाख ७२ हजार ८९० जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

नेपालमा हालसम्म १८ हजार ३७४ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये ४४ जनाको मृत्यु भएको छ भने १२ हजार ९४७ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। नेपालमा पहिलोपटक गत वर्षको माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म ४२ लाख ४८ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ४८ हजार ४८३ जनाको मृत्यु भएको छ।

सिफारिस

दुई लाख ८८ हजार कोरोना संक्रमित थपिए, ६ हजार १८२ को मृत्यु

ब्राजिलमा कोरोना संक्रमित २३ लाख ४८ हजार २०० जना पुगेका छन्, जसमध्ये ८५ हजार ३८५ जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ३७ हजार २२ पुगेको छ। भारतका संक्रमितमध्ये ३१ हजार ४०६ जनाको मृत्यु भइसकेको छ।

रूसमा आठ लाख ८४९ जना कोरोना संक्रमित रहेकोमा १३ हजार ४६ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रूस, दक्षिण अफ्रिका, पेरू, चिली, मेक्सिको, चिली, स्पेन, बेलायत, इरान, पाकिस्तान तथा साउदी अरेबिया रहेका छन्।

प्रतिक्रिया दिनुहोस्