काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सुरू भए यता कूल तीन लाख ३५ हजार ८२ वटा पीसीआर परीक्षण भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकभर २८ वटा प्रयोगशालामा पीसीआर परीक्षण भइरहेको छ। तीमध्ये १० हजारभन्दा बढी परीक्षण भएका प्रयोगशालाहरूको संख्या १५ रहेको छ।

सबैभन्दा धेरै पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको छ। उक्त प्रयोगशालामा ८२ हजार ६२ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ। दोस्रो धेरै परीक्षण भएकामा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ। जहाँ १८ हजार ७६० वटा नमूना परीक्षण भएका छन्।

त्यसैगरी भेरी अस्पताल नेपालगञ्जमा १८ हजार ७४४, सुर्खेत प्रादेशिक अस्पतालमा १८ हजार ७३, सेती प्रादेशिक अस्पताल धनगढीमा १५ हजार ९१३, कोशी अस्पताल विराटनगरमा १५ हजार ८३५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १५ हजार तीन तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १३ हजार ४७१ वटा पीसीआर परीक्षण भएका छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा १३ हजार ३८८, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ हजार ८१२, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा ११ हजार ८३२, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा ११ हजार ८०९, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा ११ हजार ३३६, नारायणी अस्पताल वीरगञ्जमा  १० हजार ८११ र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा १० हजार ७७५ वटा परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

नेपालमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ। जसमध्ये ४४ जनाको मृत्यु भएको छ भने १२ हजार ९४७ जना उपाचरपछि निको भई घर फर्किसकेका छन्।

मन्त्रालयका अनुसार उपचारपछि निको भएको दर ७०.५ प्रतिशत रहेको छ।  नेपालमा गत वर्ष माघ ९ गते पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेबाट लागू गरिएको लकडाउन सरकारले १२० दिनपछि यही साउन ६ गते मध्य रातिबाट अन्त्य गरेको थियो।

" /> काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सुरू भए यता कूल तीन लाख ३५ हजार ८२ वटा पीसीआर परीक्षण भएका छन्।

"> नेपालमा पीसीआर टेस्ट: २८ प्रयोगशालामा तीन लाख पैंतिस हजारभन्दा बढी परीक्षण, सबैभन्दा धेरै परीक्षण टेकुमा: Dekhapadhi
नेपालमा पीसीआर टेस्ट: २८ प्रयोगशालामा तीन लाख पैंतिस हजारभन्दा बढी परीक्षण, सबैभन्दा धेरै परीक्षण टेकुमा
काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सुरू भए यता कूल तीन लाख ३५ हजार ८२ वटा पीसीआर परीक्षण भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकभर २८ वटा प्रयोगशालामा पीसीआर परीक्षण भइरहेको छ। तीमध्ये १० हजारभन्दा बढी परीक्षण भएका प्रयोगशालाहरूको संख्या १५ रहेको छ।

सबैभन्दा धेरै पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको छ। उक्त प्रयोगशालामा ८२ हजार ६२ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ। दोस्रो धेरै परीक्षण भएकामा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ। जहाँ १८ हजार ७६० वटा नमूना परीक्षण भएका छन्।

त्यसैगरी भेरी अस्पताल नेपालगञ्जमा १८ हजार ७४४, सुर्खेत प्रादेशिक अस्पतालमा १८ हजार ७३, सेती प्रादेशिक अस्पताल धनगढीमा १५ हजार ९१३, कोशी अस्पताल विराटनगरमा १५ हजार ८३५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १५ हजार तीन तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १३ हजार ४७१ वटा पीसीआर परीक्षण भएका छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा १३ हजार ३८८, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ हजार ८१२, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा ११ हजार ८३२, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा ११ हजार ८०९, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा ११ हजार ३३६, नारायणी अस्पताल वीरगञ्जमा  १० हजार ८११ र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा १० हजार ७७५ वटा परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

नेपालमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ। जसमध्ये ४४ जनाको मृत्यु भएको छ भने १२ हजार ९४७ जना उपाचरपछि निको भई घर फर्किसकेका छन्।

मन्त्रालयका अनुसार उपचारपछि निको भएको दर ७०.५ प्रतिशत रहेको छ।  नेपालमा गत वर्ष माघ ९ गते पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेबाट लागू गरिएको लकडाउन सरकारले १२० दिनपछि यही साउन ६ गते मध्य रातिबाट अन्त्य गरेको थियो।

प्रतिक्रिया दिनुहोस्