काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा एक ८५ वर्षीय वृद्धाको मृत्यु भएको जानकारी दिए। 

मृतक वृद्धा पर्साको वीरगञ्ज महानगरपालिका-११ श्रीपूर रानीघाट निवासी हुन्। मुटुसम्बन्धी बिरामी उनी निमोनियाबाट ग्रसित थिइन्। 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

" /> काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा एक ८५ वर्षीय वृद्धाको मृत्यु भएको जानकारी दिए। 

मृतक वृद्धा पर्साको वीरगञ्ज महानगरपालिका-११ श्रीपूर रानीघाट निवासी हुन्। मुटुसम्बन्धी बिरामी उनी निमोनियाबाट ग्रसित थिइन्। 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

"> वीरगञ्जकी ८५ वर्षीय वृद्धाको कोरोना संक्रमणबाट मृत्यु: Dekhapadhi
वीरगञ्जकी ८५ वर्षीय वृद्धाको कोरोना संक्रमणबाट मृत्यु <p style="text-align: justify;">काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा एक ८५ वर्षीय वृद्धाको मृत्यु भएको जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">मृतक वृद्धा पर्साको वीरगञ्ज महानगरपालिका-११ श्रीपूर रानीघाट निवासी हुन्। मुटुसम्बन्धी बिरामी उनी निमोनियाबाट ग्रसित थिइन्।&nbsp;</p> <p style="text-align: justify;">योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्