काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज गरिएको पीसीआर परीक्षणबाट १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। 

पीसीआर परीक्षण गरिएका कूल तीन हजार ९८७ जनामध्ये उक्त संख्यामा संक्रमित भेटिएको उनले बताए।

यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १८ हजार ३७४ पुगेकाे छ।

" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज गरिएको पीसीआर परीक्षणबाट १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। 

पीसीआर परीक्षण गरिएका कूल तीन हजार ९८७ जनामध्ये उक्त संख्यामा संक्रमित भेटिएको उनले बताए।

यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १८ हजार ३७४ पुगेकाे छ।

"> थप १३३ जनामा कोरोना संक्रमण, कूल संक्रमित १८ हजार ३७४ पुगे: Dekhapadhi
थप १३३ जनामा कोरोना संक्रमण, कूल संक्रमित १८ हजार ३७४ पुगे <p style="text-align: justify;">काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज गरिएको पीसीआर परीक्षणबाट १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">पीसीआर परीक्षण गरिएका कूल तीन हजार ९८७ जनामध्ये उक्त संख्यामा संक्रमित भेटिएको उनले बताए।</p> <p style="text-align: justify;">यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या&nbsp;१८ हजार ३७४ पुगेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्