जनकपुर। प्रदेश नं–२  कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ। एक सातामा दुई जनाको मृत्यु भएपछि यस प्रदेशमा झनै सन्त्रास बढेको छ। सप्तरीको सदरमुकाम राजविराजमा एक र पर्साको सदरमुकाम वीरगञ्जका एक जनाको मृत्यु भएपछि कोरोना समुदायमै फैलियो कि भन्ने भय जनमानसमा परेको छ।

यो प्रदेशमा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ। अहिलेसम्म चार हजार ३२१ जना सङ्क्रमितमध्ये दुई हजार ८८० जना उपचार गराइ घर फर्किसकेका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा राजविराजका ७३ वर्षीय वृद्धको यही साउन १ गते मृत्यु भएको थियो।

मृतकका परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका मानिस, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको हो। त्यसपछि, समुदायमा कोरोनाको सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले बिहीबारदेखि राजविराजमा निषेधाज्ञा जारी गरेको छ।

मृतक व्यापारीको छिमेकमै रहेको चियानास्ता पसलका एकै परिवारका चारजनासहित पछिल्लो समयमा २२ जना कोरोनाबाट सङ्क्रमित थपिएपछि आज थप निर्णय गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त दुनियालाल यादवले जानकारी दिए। कोरोनाका कारण राजविराजको वडा नं–६ बढी नै प्रभावित देखिएपछि आज  जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बस्ने तयारी भइरहेको उनको भनाइ छ।

भिटिएम अभाव
सप्तरीको राजविराजमा कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिरहेका बेला स्वाब सङ्कलनका लागि आवश्यक पर्ने भिटिएम अभाव भएको छ । जनस्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले गत बुधबार प्रदेशको आपूर्ति केन्द्रले २५० भिटिएम पठाए पनि अभाव कायमै रहेको बताए। कोरोना सङ्क्रमणको अवस्था, शङ्कास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलनका लागि तत्काल ५०० भिटिएमको आवश्यता पर्ने पनि प्रमुख यादवले बताए।

वीरगञ्जमा बिहीबार ७० वर्षीय एक व्यक्तिको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएपछि त्यहाँ पनि कोरोनाको सङ्क्रमण समुदायमा फैलिन डर देखिन थालिएको छ। मृतकका परिवारिक स्रोतले कही पनि घुमघामका लागि बाहिर नगएको जानकारी गराएपछि समुदायमा कोरोना फैलिएको भन्ने डर देखिएको हो।

रासस

" /> जनकपुर। प्रदेश नं–२  कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ। एक सातामा दुई जनाको मृत्यु भएपछि यस प्रदेशमा झनै सन्त्रास बढेको छ। सप्तरीको सदरमुकाम राजविराजमा एक र पर्साको सदरमुकाम वीरगञ्जका एक जनाको मृत्यु भएपछि कोरोना समुदायमै फैलियो कि भन्ने भय जनमानसमा परेको छ।

यो प्रदेशमा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ। अहिलेसम्म चार हजार ३२१ जना सङ्क्रमितमध्ये दुई हजार ८८० जना उपचार गराइ घर फर्किसकेका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा राजविराजका ७३ वर्षीय वृद्धको यही साउन १ गते मृत्यु भएको थियो।

मृतकका परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका मानिस, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको हो। त्यसपछि, समुदायमा कोरोनाको सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले बिहीबारदेखि राजविराजमा निषेधाज्ञा जारी गरेको छ।

मृतक व्यापारीको छिमेकमै रहेको चियानास्ता पसलका एकै परिवारका चारजनासहित पछिल्लो समयमा २२ जना कोरोनाबाट सङ्क्रमित थपिएपछि आज थप निर्णय गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त दुनियालाल यादवले जानकारी दिए। कोरोनाका कारण राजविराजको वडा नं–६ बढी नै प्रभावित देखिएपछि आज  जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बस्ने तयारी भइरहेको उनको भनाइ छ।

भिटिएम अभाव
सप्तरीको राजविराजमा कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिरहेका बेला स्वाब सङ्कलनका लागि आवश्यक पर्ने भिटिएम अभाव भएको छ । जनस्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले गत बुधबार प्रदेशको आपूर्ति केन्द्रले २५० भिटिएम पठाए पनि अभाव कायमै रहेको बताए। कोरोना सङ्क्रमणको अवस्था, शङ्कास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलनका लागि तत्काल ५०० भिटिएमको आवश्यता पर्ने पनि प्रमुख यादवले बताए।

वीरगञ्जमा बिहीबार ७० वर्षीय एक व्यक्तिको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएपछि त्यहाँ पनि कोरोनाको सङ्क्रमण समुदायमा फैलिन डर देखिन थालिएको छ। मृतकका परिवारिक स्रोतले कही पनि घुमघामका लागि बाहिर नगएको जानकारी गराएपछि समुदायमा कोरोना फैलिएको भन्ने डर देखिएको हो।

रासस

"> कोरोना सङ्क्रमणको उच्च जोखिममा ‘प्रदेश-२’: Dekhapadhi राजविराजमा एक र वीरगञ्जमा एक जनाको मृत्यु भएपछि कोरोना समुदायमै फैलियो कि भन्ने भय बढ्यो
• कोरोना सङ्क्रमणबाट प्रदेश २ मा हालसम्म आठ जनाको मृत्यु
• राजविराजमा कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिरहेका बेला स्वाब सङ्कलनका लागि आवश्यक पर्ने भिटिएम अभाव

कोरोना सङ्क्रमणको उच्च जोखिममा ‘प्रदेश-२’
जनकपुर। प्रदेश नं–२  कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ। एक सातामा दुई जनाको मृत्यु भएपछि यस प्रदेशमा झनै सन्त्रास बढेको छ। सप्तरीको सदरमुकाम राजविराजमा एक र पर्साको सदरमुकाम वीरगञ्जका एक जनाको मृत्यु भएपछि कोरोना समुदायमै फैलियो कि भन्ने भय जनमानसमा परेको छ।

यो प्रदेशमा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ। अहिलेसम्म चार हजार ३२१ जना सङ्क्रमितमध्ये दुई हजार ८८० जना उपचार गराइ घर फर्किसकेका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा राजविराजका ७३ वर्षीय वृद्धको यही साउन १ गते मृत्यु भएको थियो।

मृतकका परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका मानिस, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको हो। त्यसपछि, समुदायमा कोरोनाको सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले बिहीबारदेखि राजविराजमा निषेधाज्ञा जारी गरेको छ।

मृतक व्यापारीको छिमेकमै रहेको चियानास्ता पसलका एकै परिवारका चारजनासहित पछिल्लो समयमा २२ जना कोरोनाबाट सङ्क्रमित थपिएपछि आज थप निर्णय गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त दुनियालाल यादवले जानकारी दिए। कोरोनाका कारण राजविराजको वडा नं–६ बढी नै प्रभावित देखिएपछि आज  जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बस्ने तयारी भइरहेको उनको भनाइ छ।

भिटिएम अभाव
सप्तरीको राजविराजमा कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिरहेका बेला स्वाब सङ्कलनका लागि आवश्यक पर्ने भिटिएम अभाव भएको छ । जनस्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले गत बुधबार प्रदेशको आपूर्ति केन्द्रले २५० भिटिएम पठाए पनि अभाव कायमै रहेको बताए। कोरोना सङ्क्रमणको अवस्था, शङ्कास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलनका लागि तत्काल ५०० भिटिएमको आवश्यता पर्ने पनि प्रमुख यादवले बताए।

वीरगञ्जमा बिहीबार ७० वर्षीय एक व्यक्तिको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएपछि त्यहाँ पनि कोरोनाको सङ्क्रमण समुदायमा फैलिन डर देखिन थालिएको छ। मृतकका परिवारिक स्रोतले कही पनि घुमघामका लागि बाहिर नगएको जानकारी गराएपछि समुदायमा कोरोना फैलिएको भन्ने डर देखिएको हो।

रासस

प्रतिक्रिया दिनुहोस्