कैलाली। कैलालीमा आज थप ८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा एक महिला र सात पुरूषमा कोरोना संक्रमण देखिएको हो। संक्रमितहरू जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका हुन्।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले टीकापुर नगरपालिका-४ का तीन पुरुष, वडा नम्वर ३ का दुई पुरुष र वडा नम्वर-१ का एक पुरुषमा कोरोना पुष्टि भएको बताए। त्यस्तै जानकी गाउँपालिका-३ का ३० बर्षीय महिला र १६ बर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा प्रदेशका १४९ जनाको कोरोना परीक्षण गरिएको थियो।
 

" /> कैलाली। कैलालीमा आज थप ८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा एक महिला र सात पुरूषमा कोरोना संक्रमण देखिएको हो। संक्रमितहरू जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका हुन्।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले टीकापुर नगरपालिका-४ का तीन पुरुष, वडा नम्वर ३ का दुई पुरुष र वडा नम्वर-१ का एक पुरुषमा कोरोना पुष्टि भएको बताए। त्यस्तै जानकी गाउँपालिका-३ का ३० बर्षीय महिला र १६ बर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा प्रदेशका १४९ जनाको कोरोना परीक्षण गरिएको थियो।
 

"> कैलालीमा थपिए ८ जना कोरोना संक्रमित: Dekhapadhi
फाइल तस्बिर
कैलालीमा थपिए ८ जना कोरोना संक्रमित <p style="text-align: justify;">कैलाली। कैलालीमा आज थप ८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा एक&nbsp;महिला र सात&nbsp;पुरूषमा कोरोना संक्रमण देखिएको हो। संक्रमितहरू जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका हुन्।</p> <p style="text-align: justify;">अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले टीकापुर नगरपालिका-४ का तीन पुरुष, वडा नम्वर ३ का दुई पुरुष र वडा नम्वर-१ का एक पुरुषमा कोरोना पुष्टि भएको बताए। त्यस्तै जानकी गाउँपालिका-३ का ३० बर्षीय महिला र १६ बर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।&nbsp;</p> <p style="text-align: justify;">सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा प्रदेशका १४९ जनाको कोरोना परीक्षण गरिएको थियो।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्