काठमाडौं। स्वीस सरकारले नेपाललाई ४० हजार कोभिड-१९ परीक्षणका लागि पीसीआर टेष्ट किट सहयोग गरेको छ।

कोभिड-१९ सम्बन्धी राहत र पुनर्स्थापना सहयोग अन्तर्गत स्वीस सरकारको विकास सहयोग परिषद एसडीसीले उक्त परिमाणको  किट सहयोग गरेको हो ।

नेपालका लागि स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले ४० हजार किटमध्ये पहिलो चरणमा २० हजार किट स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी छन्।

बाँकी २० हजार किट दोस्रो चरणमा उपलब्ध गराइने स्वीस दूतावासले जनाएको छ।

मन्त्री ढकालले किट सहयोगप्रति स्वीस सरकारप्रति आभार जनाएका छन्।

" /> काठमाडौं। स्वीस सरकारले नेपाललाई ४० हजार कोभिड-१९ परीक्षणका लागि पीसीआर टेष्ट किट सहयोग गरेको छ।

कोभिड-१९ सम्बन्धी राहत र पुनर्स्थापना सहयोग अन्तर्गत स्वीस सरकारको विकास सहयोग परिषद एसडीसीले उक्त परिमाणको  किट सहयोग गरेको हो ।

नेपालका लागि स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले ४० हजार किटमध्ये पहिलो चरणमा २० हजार किट स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी छन्।

बाँकी २० हजार किट दोस्रो चरणमा उपलब्ध गराइने स्वीस दूतावासले जनाएको छ।

मन्त्री ढकालले किट सहयोगप्रति स्वीस सरकारप्रति आभार जनाएका छन्।

"> स्वीस सरकारद्वारा नेपाललाई ४० हजार पीसीआर किट सहयोग: Dekhapadhi
स्वीस सरकारद्वारा नेपाललाई ४० हजार पीसीआर किट सहयोग
काठमाडौं। स्वीस सरकारले नेपाललाई ४० हजार कोभिड-१९ परीक्षणका लागि पीसीआर टेष्ट किट सहयोग गरेको छ।

कोभिड-१९ सम्बन्धी राहत र पुनर्स्थापना सहयोग अन्तर्गत स्वीस सरकारको विकास सहयोग परिषद एसडीसीले उक्त परिमाणको  किट सहयोग गरेको हो ।

नेपालका लागि स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले ४० हजार किटमध्ये पहिलो चरणमा २० हजार किट स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी छन्।

बाँकी २० हजार किट दोस्रो चरणमा उपलब्ध गराइने स्वीस दूतावासले जनाएको छ।

मन्त्री ढकालले किट सहयोगप्रति स्वीस सरकारप्रति आभार जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्