काठमाडौं। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा चार जनाका कोरोना भाइर संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा २४० जनाको नमूना परीक्षण भएकोमा चार जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
भेरी अस्पतालका अनुसार बाँकेको नेपालगञ्ज–११ का ४० वर्षीय पुरुष, नेपालगञ्ज–१२ का १७ वर्षीय युवक, बर्दियाको बढैयाताल–१ का ३५ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–४, दाङका ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।
भेरी अस्पतालको प्रयोगशालामा अहिलेसम्म १८ हजार ७४० नमूना परीक्षण भएकामा ७९७ जनामा संक्रमण पुष्टि भएको छ।
" /> काठमाडौं। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा चार जनाका कोरोना भाइर संक्रमण देखिएको छ।पछिल्लो २४ घण्टामा २४० जनाको नमूना परीक्षण भएकोमा चार जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

">