काठमाडौं। गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा चार जिल्लामा थप संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नयाँ संक्रमितहरू कास्कीमा पाँचजना, लमजुङमा तीनजना, बागलुङ र तनहुँमा एक/एकजना भेटिएको निर्देशक डा. विनोदविन्दु शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा जनाइएको छ।
२३ देखि ५५ वर्ष उमेर समूहका उनीहरूमध्ये एक महिला छन्। परीक्षणको क्रममा कोभिड-१९ नतिजा देखिएसँगै उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा भर्ना गर्ने तयारी भइरहेको छ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३६० पुगेको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।क्षयरोग उपचार केन्द्र पोखरा र पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा चार जिल्लामा थप संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

">