काठमाडौं। हाडजोर्नी विशेषज्ञ डा. राजेश आचार्यको स्मृतिमा राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन स्थापना गरिएको छ।
क्यान्सर रोगविरुद्ध विभिन्न सामाजिक कामसँगै समाजसेवाका क्षेत्रमा केही विशेष कार्य गर्नेगरी फाउण्डेशन स्थापना गरिएको फाउण्डेशनका अध्यक्ष जनार्दन आचार्यले बताए।
फाउण्डेशनको औपचारिक उद्घाटन भोलि काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशनमान सिंहको उपस्थितिमा गरिने अध्यक्ष आचार्यले बताएका छन्।
" />

">
राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन स्थापना: Dekhapadhi
राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन स्थापना
<p style="text-align: justify;">काठमाडौं। हाडजोर्नी विशेषज्ञ डा. राजेश आचार्यको स्मृतिमा राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन स्थापना गरिएको छ। </p>
<p style="text-align: justify;">क्यान्सर रोगविरुद्ध विभिन्न सामाजिक कामसँगै समाजसेवाका क्षेत्रमा केही विशेष कार्य गर्नेगरी फाउण्डेशन स्थापना गरिएको फाउण्डेशनका अध्यक्ष जनार्दन आचार्यले बताए। </p>
<p style="text-align: justify;">फाउण्डेशनको औपचारिक उद्घाटन भोलि काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशनमान सिंहको उपस्थितिमा गरिने अध्यक्ष आचार्यले बताएका छन्।</p>