काठमाडौं। यतिबेला विश्व नै कोरोना भाइरस महामारीविरुद्ध लडिरहेको छ। अहिलेसम्म औषधि तथा भ्याक्सिन समेत पत्ता लाग्न नसकेको यो महामारीविरुद्ध पूरै विश्व लडिरहेको हो। विश्वका धेरै मुलुक तथा संस्थाहरू यसको औषधि तथा भ्याक्सिन पत्ता लगाउन अहोरात्र खटिरहेका छन्। विश्वभरका वैज्ञानिक तथा चिकित्सकहरूलाई यसका लागि काम गरिरहेका हुन्।

अमेरिका, रूस, बेलायत, अस्ट्रेलिया, चीन, भारत लगायतका देशमा यसको भ्याक्सिनको परीक्षण तीब्र गतिमा भइरहेको छ। बेलायत, चीन, रूस लगायतका देशले बनाएको खोपले ठूलो सफलता हात पारिरेहका छन्। बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोपको शुरूआती परीक्षण सफल भएको हो। यसका लागि विश्व स्वास्थ्य संगठनले समेत बधाई दिएको छ। युरोपियन देशहरूले अर्बौं रूपैयाँ खर्च गरेर अग्रिम रूपमा बुकिङ समेत गरिसकेका छन्।

जतिबेला खोपको सफल परीक्षण भएर प्रयोगमा ल्याइन्छ, त्यो बेला नै अग्रिम बुकिङ गरेका देशहरू पहिलो प्राथमिकतामा पर्नेछन्। त्यसका लागि बेलायतले करीब १० करोड डोज भ्याक्सिन किन्ने सम्झौता गरिसकेको छ। अब अक्सफोर्ड, बायोएनटेक तथा फाइजर लगायतका कम्पनीबाट उत्पादन हुने भ्याक्सिन पहिला बेलायत पुग्नेछन्।

यो भ्याक्सिन कहिलेबाट बजार आउने भन्ने यकिन गर्ने आधार छैनन्। अझै ट्रायलकै फेजमा रहेकोले यतिकै समयमा प्रयोगमा आउन सकिन्छ भन्ने छैन। तरपनि जहिले भ्याक्सिन आउँछ सबैभन्दा पहिला धनी देशकै हातमा पर्छ। त्यसका लागि उनीहरू अर्बौैंको सम्झौता गर्दै आएका छन्।

नेपालले योबारे सोच्नै सकेको छैन्। विभिन्न देशहरू भ्याक्सिनको ट्रालय परीक्षण समेत सहभागी भइरहेका छन्। तर, नेपालले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन। जनस्वास्थ्यविद् डा. शरद वन्तले कोरोना भ्याक्सिन नेपालले किन्न नसक्ने बताए। महामारी नियन्त्रणका लागि आवश्यक पर्ने सामाग्री किन्न नसकेर दाताको भर परिरेहको अवस्था भ्याक्सिन नै किन्न सकिन्छ भन्ने कुनै आधार नरहेको उनको भनाइ छ।

“एउटा पीसीआर मेसिन किन्न त दातासँग सहयोग माग्नुपरिरहेको छ। यस्तो अवस्थामा अर्बौं खर्चेर भ्याक्सिन किन्ने भन्ने निकै टाढाको कुरा हो”, जनस्वास्थ्यविद् वन्तले भने। त्यसका लागि दाताको भर पर्नुपर्ने उनी बताउँछन्। “नेपालले अहिलेदेखि नै कुनै दातासँग सहयोग माग्नुपर्ने देखिन्छ। त्यसका लागि विश्व बैंक हुन्छ कि, एडीबी हुन्छ या अन्य कुनै अन्तर्राष्ट्रिय दातृ निकायसँग पहल गर्नुपर्छ। सरकारले समयमै पहल कदमी चाल्यो भने मात्र सकिन्छ”, उनले भने।

अन्य खोप र कोरोना खोपको तुलना फरक

अहिलेसम्म विकास भएका अधिकांश खोप गरीब तथा विकासन्मुख देश केन्द्रित थियो। जस्तो कि क्षयरोग (टीबी) विरुद्ध दिइने बीसीजी खोप आविस्कार भएको केही महीनानै नेपालले पाएको थियो। त्यसका लागि विभिन्न दातासँग सहयोग मागिएको थियो। टीबी गरीब तथा कम विकिसित देशमा बढी संक्रमण हुन्छ। त्यसैले खोप आविश्कार हुँदा पनि नेपाल जस्ता देशहरू नै प्राथमिकतामा परे। तर, कोरोना महामारीको विषय ठीक उल्टो छ।

जनस्वास्थ्यविद् वन्तका अनुसार कोरोना महामारीले विकसित देशमा बढी समस्या गरिरहेको छ। नेपाल जस्ता तेस्रो मुलुकमा कम समस्या देखिएकाले खोपका लागि पनि पहिलो प्राथमिकता नै विकसित देश हुने उनको भनाइ छ। यही आधारमा हेर्दा खोप पत्ता लागेर विकसित देशमा प्रयोग आएपछि मात्रै नेपालले पाउन सक्ने बताए।

यस्तो अवस्थाको अन्त्य गर्नका लागि विश्वभर नागरिक समाजले आवाज उठाउँदै आएको उनको भनाइ छ। यो खोपलाई व्यापारिक प्रयोजनको आधारमा अगाडि बढाउन नहुने भन्दै त्यसका लागि विश्वभरबाट आवाज उठिरहेको  उनले बताए।

नेपालमा आउन कम्तिमा एक वर्ष लाग्ने

विश्वका अन्य देशमा प्रयोगमा आइसकेको कम्तिमा एक वर्षपछि मात्र उक्त खोप नेपालमा आउन सक्नेछ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. बासुदेव पाण्डेले नेपालमा खोप आउन समय लाग्ने बताए। “पहिला त खोप पत्ता लाग्नुपर्‍यो। त्यसपछि पनि खोप बनाउने देशहरूले प्रयोग गरेपछि मात्र हामीहरू प्राथमिकतामा पर्छौं। यसरी हेर्दा प्रयोगमा आएको कम्तिमा एकपछि मात्र हाम्रोमा सम्भव छ”, निर्देशक डा. पाण्डेले भने।

खोप पत्ता लागे नेपालमा प्रयोगमा ल्याउन विभिन्न चरण पार गर्नुपर्ने उनको भनाइ छ। “अरू देशमा पत्ता लागेको खोप नेपालमा पनि सफल परीक्षण नै हुन्छ भन्ने छैन। त्यसका लागि यहाँ पनि परीक्षण गर्नुपर्छ”, उनले भने। जस्तो अक्सफोर्डले आविस्कार गरेको खोपको सफल परीक्षण भयो भने त्यो सबैभन्दा पहिला विकसित देशमा प्रयोगमा आउँछ। त्यो खोपले नेपालमा काम गर्छ वा गर्दैन भनेर परीक्षण गर्नुपर्छ।

त्यसका लागि पनि कम्तिमा एक दुई महीना लाग्छ। त्यो सफल भएपछि नेपालले आफैंले किन्न सक्ने वा दाताबाट सहयोग माग्ने भन्ने पनि हुन्छ। यसरी विभिन्न चरण पार गर्दा द्रुत गतिमा गएपछि कम्तिमा एक वर्ष लाग्ने निर्देशक डा. पाण्डेको भनाइ छ। नेपालले अहिले क्लिनिकल ट्रालय गर्नका लागि स्वास्थ्य मन्त्रालयले छलफल चलाएको छ। यो ट्रायलमा अहिले बंगलादेश पनि सहभागी छ। नेपालले खोपका विषय कसरी हुने भन्नेबारे छलफल भइरहेको निर्देशक डा. पाण्डे बताउँछन्।

" /> काठमाडौं। यतिबेला विश्व नै कोरोना भाइरस महामारीविरुद्ध लडिरहेको छ। अहिलेसम्म औषधि तथा भ्याक्सिन समेत पत्ता लाग्न नसकेको यो महामारीविरुद्ध पूरै विश्व लडिरहेको हो। विश्वका धेरै मुलुक तथा संस्थाहरू यसको औषधि तथा भ्याक्सिन पत्ता लगाउन अहोरात्र खटिरहेका छन्। विश्वभरका वैज्ञानिक तथा चिकित्सकहरूलाई यसका लागि काम गरिरहेका हुन्।

"> अनुदानमा पाए मात्र नेपालमा आउँछ कोरोना भ्याक्सिन: Dekhapadhi
अनुदानमा पाए मात्र नेपालमा आउँछ कोरोना भ्याक्सिन

प्रतिक्रिया दिनुहोस्