काठमाडौं। गण्डकी प्रदेशमा कोरोनाबाट सम्भावित संक्रमितहरूको स्वाब नमूना संकलन तीब्र पारिएको छ।
विदेशबाट फर्किएका, संक्रमितहरूको सम्पर्कमा आएर 'कन्ट्याक्ट ट्रेसिङ' मा परेका र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको कोभिड-१९ परीक्षण कार्य भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
परीक्षण हुन बाँकी यी व्यक्तिहरूले नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सूचित गरिएको छ। तर, नमूना परीक्षण गरिएकाहरूको नतिजा भने ढीलो आएको भन्दै केहीले गुनासोसमेत गरेका छन्।
हिजो बिहानसम्म यस प्रदेशका एक हजार ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमध्ये हालसम्म एक हजार ९१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्।
" /> काठमाडौं। गण्डकी प्रदेशमा कोरोनाबाट सम्भावित संक्रमितहरूको स्वाब नमूना संकलन तीब्र पारिएको छ।विदेशबाट फर्किएका, संक्रमितहरूको सम्पर्कमा आएर 'कन्ट्याक्ट ट्रेसिङ' मा परेका र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको कोभिड-१९ परीक्षण कार्य भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

">