काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणदर अहिलेसम्मकै उच्च देखिएको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा ४८ हजार ४४६ जना संक्रमित थपिएका छन् भने ७५५ जनाको मृत्यु भएको छ।

सिफारिस

दुई दिनको अवधिमा भारतमा ९४ हजार ४५ जना संक्रमित थपिएका छन्। अघिल्लो दिन भातरमा ४५ हजार ५९९ जना संक्रमित थपिएका थिए।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या १२ लाख ८८ हजार १३० पुगेको छ भने यसमध्ये आठ लाख १७ हजार ५९३ जना संक्रमणमुक्त भएका छन्।

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३० हजार ६४५ छ। चार लाख ३९ हजार ८९२ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।

" /> काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणदर अहिलेसम्मकै उच्च देखिएको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा ४८ हजार ४४६ जना संक्रमित थपिएका छन् भने ७५५ जनाको मृत्यु भएको छ।

सिफारिस

दुई दिनको अवधिमा भारतमा ९४ हजार ४५ जना संक्रमित थपिएका छन्। अघिल्लो दिन भातरमा ४५ हजार ५९९ जना संक्रमित थपिएका थिए।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या १२ लाख ८८ हजार १३० पुगेको छ भने यसमध्ये आठ लाख १७ हजार ५९३ जना संक्रमणमुक्त भएका छन्।

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३० हजार ६४५ छ। चार लाख ३९ हजार ८९२ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।

"> भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित: Dekhapadhi
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित
काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणदर अहिलेसम्मकै उच्च देखिएको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा ४८ हजार ४४६ जना संक्रमित थपिएका छन् भने ७५५ जनाको मृत्यु भएको छ।

सिफारिस

विश्वका यी १० देश जहाँ कोरोना संक्रमणदर उच्च छ

दुई दिनको अवधिमा भारतमा ९४ हजार ४५ जना संक्रमित थपिएका छन्। अघिल्लो दिन भातरमा ४५ हजार ५९९ जना संक्रमित थपिएका थिए।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा जम्मा संक्रमितको संख्या १२ लाख ८८ हजार १३० पुगेको छ भने यसमध्ये आठ लाख १७ हजार ५९३ जना संक्रमणमुक्त भएका छन्।

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३० हजार ६४५ छ। चार लाख ३९ हजार ८९२ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ।

प्रतिक्रिया दिनुहोस्