काठमाडौं। कोरोना भाइरस संक्रमितमध्ये हालसम्म नेपालमा ७०.३९ प्रतिशत डिस्चार्ज भइसकेका छन्।
पछिल्लो २४ घण्टामा १५६ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ८४० पुगेको छ।
प्रदेश १ मा ७६० प्रदेश २ मा दुई हजार ८४३, बागमतीमा ४५८, गण्डकीमा एक हजार ९५, प्रदेश ५ मा तीन हजार ८६८, कर्णालीमा एक हजार ५८३ र सुदूरपश्चिममा दुई हजार २३३ जना डिस्चार्ज भएका छन्।
" />

">
कोभिड-१९ : ७० प्रतिशत बढी संक्रमणमुक्त: Dekhapadhi
कोभिड-१९ : ७० प्रतिशत बढी संक्रमणमुक्त
<p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरस संक्रमितमध्ये हालसम्म नेपालमा ७०.३९ प्रतिशत डिस्चार्ज भइसकेका छन्। </p>
<p style="text-align: justify;">पछिल्लो २४ घण्टामा १५६ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ८४० पुगेको छ। </p>
<p style="text-align: justify;">प्रदेश १ मा ७६० प्रदेश २ मा दुई हजार ८४३, बागमतीमा ४५८, गण्डकीमा एक हजार ९५, प्रदेश ५ मा तीन हजार ८६८, कर्णालीमा एक हजार ५८३ र सुदूरपश्चिममा दुई हजार २३३ जना डिस्चार्ज भएका छन्। </p>