कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ४३ पुग्याे
काठमाडौं। कोभिड–१९ बाट थप एकजनाको मृत्यु भएको छ।

मृत्यु हुने वीरगञ्जका ७० वर्षीय पुरूष हुन्।

साउन ६ गते अस्पताल भर्ना भएका उनको हिजो, साउन ७ गते मृत्यु भएको थियो।

नारायणी अस्पतालमा भर्ना भएका उनकाे उपचारका क्रममा निधन भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्