थप १४७ जनामा कोरोना भाइरस संक्रमण <p>काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १४७&nbsp;जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।</p> <p>विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा साे संख्यामा नयाँ संक्रमित थपिएका हुन्।</p> <p>योसहित नेपालमा संक्रमितको संख्या १८ हजार २४१&nbsp;पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्