कैलाली । कोरोना भाइरसबाट संक्रमित गर्भवतीहरूका लागि धनगढीमा नेपालमै पहिलो 'महिला नमूना होल्डिङ्ग र आइसोलेसन सेन्टर' शुरू गरिएको छ।

धनगढी उपमहानगरपालिकाद्वारा संचालित होल्डिङ्ग सेन्टरको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थी र नगर प्रमुख नृपबहादुर वडले संयुक्त रूपमा उद्घाटन गरेका छन ।

निर्देशक डाक्टर अवस्थीले अन्य समयको तुलनामा कोभिड-१९ को बेला सबैभन्दा बढी समस्या गर्भवतीहरुलाई हुने भएकोले नमूना आइसोलेसन सेन्टरले धेरै सहयोग गर्ने बताए।

महिला होल्डिङ्ग र आइसोलेसन सेन्टरमा संक्रमित भएका र नभएका गरी दुई प्रकारले व्यवस्थापन गरिएको नगरप्रमुख वडले बताए।

उनले महिला होल्डिङ्ग र आइसोलेसन सेन्टरलाई सहयोग गर्ने सम्पूर्ण निकायलाई धन्यवाद दिए। उनले महिला होल्डिङ्ग र आइसोलेसन सेन्टरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र व्यवस्थापक सम्पूर्ण कर्मचारी महिला नै रहने बताए।

यस्तो छ सुविधा

महिला होल्डिङ्ग सेन्टरमा कोरोना संक्रमित भएका र नभएका गर्भवती महिलाहरूलाई छुट्टै बस्ने व्यवस्थापन गरिएको छ। जहाँ १० बेड सहित खाना, बस्न लगायतका सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध रहेको छ।

कोभिड-१९ पोजिटिभ देखिएका तर लक्षण नदेखिएका गर्भवतीहरूलाई छुट्टाछुट्टै बस्ने व्यवस्था छ। खाना, बस्न, अतिरिक्त पोषिलो खाना, हेरालु, बालबालिकालाई खेल्ने सामग्रीसहित अभिभावकसँगै बस्ने सुविधा छ।

संक्रमितहरूको लागि १२ बेड र हेरालुका लागी छुट्टै ३ बेड राखिएको छ।

गर्भवतीलाई अस्पतालसम्म लैजान र अस्पतालबाट होल्डिङ्ग सेन्टरसम्मको लागि २४ सै घण्टा एम्बुलेन्स सेवा, नियमित परीक्षणका लागि २४ सै घण्टा स्वास्थ्यकर्मी लगायतका अन्य सुविधा छ।

" /> कैलाली । कोरोना भाइरसबाट संक्रमित गर्भवतीहरूका लागि धनगढीमा नेपालमै पहिलो 'महिला नमूना होल्डिङ्ग र आइसोलेसन सेन्टर' शुरू गरिएको छ।

धनगढी उपमहानगरपालिकाद्वारा संचालित होल्डिङ्ग सेन्टरको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थी र नगर प्रमुख नृपबहादुर वडले संयुक्त रूपमा उद्घाटन गरेका छन ।

निर्देशक डाक्टर अवस्थीले अन्य समयको तुलनामा कोभिड-१९ को बेला सबैभन्दा बढी समस्या गर्भवतीहरुलाई हुने भएकोले नमूना आइसोलेसन सेन्टरले धेरै सहयोग गर्ने बताए।

महिला होल्डिङ्ग र आइसोलेसन सेन्टरमा संक्रमित भएका र नभएका गरी दुई प्रकारले व्यवस्थापन गरिएको नगरप्रमुख वडले बताए।

उनले महिला होल्डिङ्ग र आइसोलेसन सेन्टरलाई सहयोग गर्ने सम्पूर्ण निकायलाई धन्यवाद दिए। उनले महिला होल्डिङ्ग र आइसोलेसन सेन्टरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र व्यवस्थापक सम्पूर्ण कर्मचारी महिला नै रहने बताए।

यस्तो छ सुविधा

महिला होल्डिङ्ग सेन्टरमा कोरोना संक्रमित भएका र नभएका गर्भवती महिलाहरूलाई छुट्टै बस्ने व्यवस्थापन गरिएको छ। जहाँ १० बेड सहित खाना, बस्न लगायतका सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध रहेको छ।

कोभिड-१९ पोजिटिभ देखिएका तर लक्षण नदेखिएका गर्भवतीहरूलाई छुट्टाछुट्टै बस्ने व्यवस्था छ। खाना, बस्न, अतिरिक्त पोषिलो खाना, हेरालु, बालबालिकालाई खेल्ने सामग्रीसहित अभिभावकसँगै बस्ने सुविधा छ।

संक्रमितहरूको लागि १२ बेड र हेरालुका लागी छुट्टै ३ बेड राखिएको छ।

गर्भवतीलाई अस्पतालसम्म लैजान र अस्पतालबाट होल्डिङ्ग सेन्टरसम्मको लागि २४ सै घण्टा एम्बुलेन्स सेवा, नियमित परीक्षणका लागि २४ सै घण्टा स्वास्थ्यकर्मी लगायतका अन्य सुविधा छ।

"> गर्भवतीका लागि कैलालीमा नमूना होल्डिङ र आइसोलेसन सेन्टर: Dekhapadhi
गर्भवतीका लागि कैलालीमा नमूना होल्डिङ र आइसोलेसन सेन्टर

प्रतिक्रिया दिनुहोस्