काठमाडौं। गत मे महिनामा कोरोनाको उपचारमा एउटा औषधिले काम गरेको खबर जब सार्वजनिक भयो तब मानिसहरूमा ठूलो आशा उत्पन्न हुन पुग्यो। उक्त औषधि थियो रेमडिसिभिर। अमेरिकी फर्मा कम्पनी गिलियडद्वारा उत्पादित एक एन्टिभाइरल औषधि हो यो।
सुरूमा यो औषधिले कोरोना सङ्क्रमितलाई छिटो निको गर्ने बताइयो। यो दाबीपछि संसारका विशेषज्ञ, चिकित्सक तथा राजनेताले यसको मूल्य कति पर्ला भन्नेबारे सोच्न थाले। औषधि कोरोनाका लागि उपयोगी देखिँदै पनि आयो।
गिलियडले यसको लागत कति पर्छ भन्नेबारे केही बोलेको छैन। तर क्लिनिकल एन्ड इकोनोमिक रिभ्यु इन्स्टिच्युटको अध्ययनले प्रति बिरामी १० दिनको उपचारका लागि उत्पादन मूल्य १० डलर पर्ने देखिएको छ। तर बजारमा तीन हजार डलरसम्म लिएको पाइएको छ।
केही दिनअघि औषधिको मूल्यको जवाफ आयो। अमेरिकी बीमा कम्पनीले हरेक बिरामीका लागि पाँच दिनको उपचार गर्न तीन हजार १२० डलर तिर्नु पर्ने भयो। अन्य मुलुकले प्रतिइजाल दुई हजार ३४० डलर तिर्नु पर्ने भयो।
‘‘हामी रेमडिसिभिरको मूल्यलाई लिएर आफ्नो जिम्मेवारी भुल्दैनौं। पर्याप्त छलफल, सावधानी र लामो समयपछि हामी आफ्नो फैसला सार्वजनिक गर्न तयार छौं।’’
गिलियडले विकासशील मुलुकका जेनेरिक औषधि बनाउने कम्पनीहरूसँग सम्पर्क गर्दै रेमडिसिभिर कम मूल्यमा कसरी उपलब्ध गराउन सकिन्छ भन्नेबारे छलफल सुरू गर्‍यो। ‘‘हामी रेमडिसिभिरको मूल्यलाई लिएर आफ्नो जिम्मेवारी भुल्दैनौं,’’ गिलियडका सीईओ ड्यानियल ओडेले भने, ‘‘पर्याप्त छलफल, सावधानी र लामो समयपछि हामी आफ्नो फैसला सार्वजनिक गर्न तयार छौं।’’
तथापि, यो फैसलाको अधिकांशले विरोध गरेका छन्। संसार यतिखेर स्वास्थ्य आपत्काल व्यहोरिरहेको छ, यस्तो समयमा रेमडिसिभिरको मूल्य त्यति धेरै राख्नु अपराध नै भएको अधिकांशको भनाइ छ।
अमेरिका, बेलायत वा अन्य देशका वैज्ञानिक नै पनि औषधिको मूल्यलाई लिएर चिन्तित छन्। सर्वसाधारणको यसमा कसरी पहुँच पुग्ला भन्ने प्रश्न उठिरहेको छ। तर कुनै पनि कम्पनीले महत्त्वपूर्ण औषधि विकास गर्न धेरै ठूलो लगानी गर्नुपर्छ, त्यसकारण पनि मूल्य केही बढी हुनु अस्वाभाविक होइन। बीबीसी
" /> काठमाडौं। गत मे महिनामा कोरोनाको उपचारमा एउटा औषधिले काम गरेको खबर जब सार्वजनिक भयो तब मानिसहरूमा ठूलो आशा उत्पन्न हुन पुग्यो। उक्त औषधि थियो रेमडिसिभिर। अमेरिकी फर्मा कम्पनी गिलियडद्वारा उत्पादित एक एन्टिभाइरल औषधि हो यो।
सुरूमा यो औषधिले कोरोना सङ्क्रमितलाई छिटो निको गर्ने बताइयो। यो दाबीपछि संसारका विशेषज्ञ, चिकित्सक तथा राजनेताले यसको मूल्य कति पर्ला भन्नेबारे सोच्न थाले। औषधि कोरोनाका लागि उपयोगी देखिँदै पनि आयो।
गिलियडले यसको लागत कति पर्छ भन्नेबारे केही बोलेको छैन। तर क्लिनिकल एन्ड इकोनोमिक रिभ्यु इन्स्टिच्युटको अध्ययनले प्रति बिरामी १० दिनको उपचारका लागि उत्पादन मूल्य १० डलर पर्ने देखिएको छ। तर बजारमा तीन हजार डलरसम्म लिएको पाइएको छ।
केही दिनअघि औषधिको मूल्यको जवाफ आयो। अमेरिकी बीमा कम्पनीले हरेक बिरामीका लागि पाँच दिनको उपचार गर्न तीन हजार १२० डलर तिर्नु पर्ने भयो। अन्य मुलुकले प्रतिइजाल दुई हजार ३४० डलर तिर्नु पर्ने भयो।
‘‘हामी रेमडिसिभिरको मूल्यलाई लिएर आफ्नो जिम्मेवारी भुल्दैनौं। पर्याप्त छलफल, सावधानी र लामो समयपछि हामी आफ्नो फैसला सार्वजनिक गर्न तयार छौं।’’
गिलियडले विकासशील मुलुकका जेनेरिक औषधि बनाउने कम्पनीहरूसँग सम्पर्क गर्दै रेमडिसिभिर कम मूल्यमा कसरी उपलब्ध गराउन सकिन्छ भन्नेबारे छलफल सुरू गर्‍यो। ‘‘हामी रेमडिसिभिरको मूल्यलाई लिएर आफ्नो जिम्मेवारी भुल्दैनौं,’’ गिलियडका सीईओ ड्यानियल ओडेले भने, ‘‘पर्याप्त छलफल, सावधानी र लामो समयपछि हामी आफ्नो फैसला सार्वजनिक गर्न तयार छौं।’’
तथापि, यो फैसलाको अधिकांशले विरोध गरेका छन्। संसार यतिखेर स्वास्थ्य आपत्काल व्यहोरिरहेको छ, यस्तो समयमा रेमडिसिभिरको मूल्य त्यति धेरै राख्नु अपराध नै भएको अधिकांशको भनाइ छ।
अमेरिका, बेलायत वा अन्य देशका वैज्ञानिक नै पनि औषधिको मूल्यलाई लिएर चिन्तित छन्। सर्वसाधारणको यसमा कसरी पहुँच पुग्ला भन्ने प्रश्न उठिरहेको छ। तर कुनै पनि कम्पनीले महत्त्वपूर्ण औषधि विकास गर्न धेरै ठूलो लगानी गर्नुपर्छ, त्यसकारण पनि मूल्य केही बढी हुनु अस्वाभाविक होइन। बीबीसी
"> रेमडिसिभिरको उत्पादन लागत १० डलर, बजारमा ३००० डलर: Dekhapadhi
रेमडिसिभिरको उत्पादन लागत १० डलर, बजारमा ३००० डलर
काठमाडौं। गत मे महिनामा कोरोनाको उपचारमा एउटा औषधिले काम गरेको खबर जब सार्वजनिक भयो तब मानिसहरूमा ठूलो आशा उत्पन्न हुन पुग्यो। उक्त औषधि थियो रेमडिसिभिर। अमेरिकी फर्मा कम्पनी गिलियडद्वारा उत्पादित एक एन्टिभाइरल औषधि हो यो।
सुरूमा यो औषधिले कोरोना सङ्क्रमितलाई छिटो निको गर्ने बताइयो। यो दाबीपछि संसारका विशेषज्ञ, चिकित्सक तथा राजनेताले यसको मूल्य कति पर्ला भन्नेबारे सोच्न थाले। औषधि कोरोनाका लागि उपयोगी देखिँदै पनि आयो।
गिलियडले यसको लागत कति पर्छ भन्नेबारे केही बोलेको छैन। तर क्लिनिकल एन्ड इकोनोमिक रिभ्यु इन्स्टिच्युटको अध्ययनले प्रति बिरामी १० दिनको उपचारका लागि उत्पादन मूल्य १० डलर पर्ने देखिएको छ। तर बजारमा तीन हजार डलरसम्म लिएको पाइएको छ।
केही दिनअघि औषधिको मूल्यको जवाफ आयो। अमेरिकी बीमा कम्पनीले हरेक बिरामीका लागि पाँच दिनको उपचार गर्न तीन हजार १२० डलर तिर्नु पर्ने भयो। अन्य मुलुकले प्रतिइजाल दुई हजार ३४० डलर तिर्नु पर्ने भयो।
‘‘हामी रेमडिसिभिरको मूल्यलाई लिएर आफ्नो जिम्मेवारी भुल्दैनौं। पर्याप्त छलफल, सावधानी र लामो समयपछि हामी आफ्नो फैसला सार्वजनिक गर्न तयार छौं।’’
तथापि, यो फैसलाको अधिकांशले विरोध गरेका छन्। संसार यतिखेर स्वास्थ्य आपत्काल व्यहोरिरहेको छ, यस्तो समयमा रेमडिसिभिरको मूल्य त्यति धेरै राख्नु अपराध नै भएको अधिकांशको भनाइ छ।
अमेरिका, बेलायत वा अन्य देशका वैज्ञानिक नै पनि औषधिको मूल्यलाई लिएर चिन्तित छन्। सर्वसाधारणको यसमा कसरी पहुँच पुग्ला भन्ने प्रश्न उठिरहेको छ। तर कुनै पनि कम्पनीले महत्त्वपूर्ण औषधि विकास गर्न धेरै ठूलो लगानी गर्नुपर्छ, त्यसकारण पनि मूल्य केही बढी हुनु अस्वाभाविक होइन। बीबीसी
प्रतिक्रिया दिनुहोस्