काठमाडौं। विश्वमा रहेका कूल कोरोना भाइरस संक्रमितमध्ये ६०.८१ प्रतिशत उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबारसम्म विश्वमा ९३ लाख ४८ हजार ७६१ जना कोरोना संक्रमित निको भई घर फर्किसकेका छन्।

कोरोना भाइरस पहिलोपटक देखा परेयताको ७ महीनामा विश्वमा १ करोड ५३ लाख ७१ हजार ८३६ जनामा संक्रमण रहेको पुष्टी भइसकेको छ।

विश्वमा रहेका कूल संक्रमितमध्ये ४.०९ प्रतिशतको मृत्यु भएको छ। हालसम्म कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ३० हजार १३८ रहेको छ।

अमेरिकामा हालसम्म १९ लाख ४२ हजार ६३७ जना कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन्। ब्राजिलमा उपचारपछि निको भई घर फर्किने संक्रमितको संख्या १५ लाख ३२ हजार १३८ रहेको छ।

भारतमा ७ लाख ८४ हजार २६६ जना संक्रमित निको भइ घर फर्किसकेका छन्। रुसमा उपचारपछि निको हुनेको संख्या ५ लाख ७२ हजार ५३ जना रहेको छ।

उपचारपछि निको हुने कोरोना भाइरस संक्रमितको संख्या दक्षिण अफ्रिकामा २ लाख २९ हजार १७५, पेरुमा २ लाख ५२ हजार २४६, मेक्सिकोमा २ लाख ३१ हजार ४०३, चिलीमा ३ लाख ९ हजार २४१, इरानमा २ लाख ४४ हजार ८४०, पाकिस्तानमा २ लाख १० हजार ४६८, साउदी अरेबियामा २ लाख १० हजार ३९८, टर्कीमा २ लाख ५ हजार २१४, इटालीमा १ लाख ९७ हजार ६२८ र जर्मनीमा १ लाख ८८ हजार ६०० रहेको छ।

" /> काठमाडौं। विश्वमा रहेका कूल कोरोना भाइरस संक्रमितमध्ये ६०.८१ प्रतिशत उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबारसम्म विश्वमा ९३ लाख ४८ हजार ७६१ जना कोरोना संक्रमित निको भई घर फर्किसकेका छन्।

कोरोना भाइरस पहिलोपटक देखा परेयताको ७ महीनामा विश्वमा १ करोड ५३ लाख ७१ हजार ८३६ जनामा संक्रमण रहेको पुष्टी भइसकेको छ।

विश्वमा रहेका कूल संक्रमितमध्ये ४.०९ प्रतिशतको मृत्यु भएको छ। हालसम्म कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ३० हजार १३८ रहेको छ।

अमेरिकामा हालसम्म १९ लाख ४२ हजार ६३७ जना कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन्। ब्राजिलमा उपचारपछि निको भई घर फर्किने संक्रमितको संख्या १५ लाख ३२ हजार १३८ रहेको छ।

भारतमा ७ लाख ८४ हजार २६६ जना संक्रमित निको भइ घर फर्किसकेका छन्। रुसमा उपचारपछि निको हुनेको संख्या ५ लाख ७२ हजार ५३ जना रहेको छ।

उपचारपछि निको हुने कोरोना भाइरस संक्रमितको संख्या दक्षिण अफ्रिकामा २ लाख २९ हजार १७५, पेरुमा २ लाख ५२ हजार २४६, मेक्सिकोमा २ लाख ३१ हजार ४०३, चिलीमा ३ लाख ९ हजार २४१, इरानमा २ लाख ४४ हजार ८४०, पाकिस्तानमा २ लाख १० हजार ४६८, साउदी अरेबियामा २ लाख १० हजार ३९८, टर्कीमा २ लाख ५ हजार २१४, इटालीमा १ लाख ९७ हजार ६२८ र जर्मनीमा १ लाख ८८ हजार ६०० रहेको छ।

"> विश्वमा रहेका कोरोना संक्रमितमध्ये करिब ६१ प्रतिशत निको भइसके : Dekhapadhi बुधबारसम्म विश्वमा ९३ लाख ४८ हजार ७६१ जना कोरोना संक्रमित निको भए
• विश्वमा रहेका कूल संक्रमितमध्ये ४.०९ प्रतिशतको मृत्यु भएको छ
• अमेरिकामा हालसम्म १९ लाख ४२ हजार ६३७ जना कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन्

विश्वमा रहेका कोरोना संक्रमितमध्ये करिब ६१ प्रतिशत निको भइसके
काठमाडौं। विश्वमा रहेका कूल कोरोना भाइरस संक्रमितमध्ये ६०.८१ प्रतिशत उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबारसम्म विश्वमा ९३ लाख ४८ हजार ७६१ जना कोरोना संक्रमित निको भई घर फर्किसकेका छन्।

कोरोना भाइरस पहिलोपटक देखा परेयताको ७ महीनामा विश्वमा १ करोड ५३ लाख ७१ हजार ८३६ जनामा संक्रमण रहेको पुष्टी भइसकेको छ।

विश्वमा रहेका कूल संक्रमितमध्ये ४.०९ प्रतिशतको मृत्यु भएको छ। हालसम्म कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ३० हजार १३८ रहेको छ।

अमेरिकामा हालसम्म १९ लाख ४२ हजार ६३७ जना कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन्। ब्राजिलमा उपचारपछि निको भई घर फर्किने संक्रमितको संख्या १५ लाख ३२ हजार १३८ रहेको छ।

भारतमा ७ लाख ८४ हजार २६६ जना संक्रमित निको भइ घर फर्किसकेका छन्। रुसमा उपचारपछि निको हुनेको संख्या ५ लाख ७२ हजार ५३ जना रहेको छ।

उपचारपछि निको हुने कोरोना भाइरस संक्रमितको संख्या दक्षिण अफ्रिकामा २ लाख २९ हजार १७५, पेरुमा २ लाख ५२ हजार २४६, मेक्सिकोमा २ लाख ३१ हजार ४०३, चिलीमा ३ लाख ९ हजार २४१, इरानमा २ लाख ४४ हजार ८४०, पाकिस्तानमा २ लाख १० हजार ४६८, साउदी अरेबियामा २ लाख १० हजार ३९८, टर्कीमा २ लाख ५ हजार २१४, इटालीमा १ लाख ९७ हजार ६२८ र जर्मनीमा १ लाख ८८ हजार ६०० रहेको छ।

प्रतिक्रिया दिनुहोस्