काठमाडौं। त्रिभुवन अन्‍तर्राष्‍ट्रिय विमानस्थलमा हिजो एकैदिन १६ वटा आन्तरिक उडान भएका छन्।
लकडाउन शुरू भएयताकै यो सबैभन्दा बढी चार्टर्ड उडान हो। यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए।
हिजो यती एअरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२ यात्रु काठमाडौं ल्याएको थियो भने सीता एअरले सुर्खेतमा १६ यात्रु लगेको छ।
सिम्रिक एअर, कैलाश एअर, मनाङ एअर, एअर डाइनेष्टिको हेलिकप्टरले विभिन्न गन्तब्यमा उपचारका लागि उद्धार उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
सरकारले गत ११ चैतबाट देशभर लागू गरेको बन्दाबन्दी हिजो रातिदेखि पूर्णरूपमा हटाउने निर्णय गरेको थियो ।
आन्तरिक तथा अन्तर्राष्‍ट्रिय उडान भने १ भदौदेखि सञ्चालन गर्ने निर्णय गरिसकिएको छ। रासस
" /> काठमाडौं। त्रिभुवन अन्‍तर्राष्‍ट्रिय विमानस्थलमा हिजो एकैदिन १६ वटा आन्तरिक उडान भएका छन्।
लकडाउन शुरू भएयताकै यो सबैभन्दा बढी चार्टर्ड उडान हो। यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए।
हिजो यती एअरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२ यात्रु काठमाडौं ल्याएको थियो भने सीता एअरले सुर्खेतमा १६ यात्रु लगेको छ।
सिम्रिक एअर, कैलाश एअर, मनाङ एअर, एअर डाइनेष्टिको हेलिकप्टरले विभिन्न गन्तब्यमा उपचारका लागि उद्धार उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
सरकारले गत ११ चैतबाट देशभर लागू गरेको बन्दाबन्दी हिजो रातिदेखि पूर्णरूपमा हटाउने निर्णय गरेको थियो ।
आन्तरिक तथा अन्तर्राष्‍ट्रिय उडान भने १ भदौदेखि सञ्चालन गर्ने निर्णय गरिसकिएको छ। रासस
"> लकडाउन खुलेकै दिन १६ आन्तरिक उडान: Dekhapadhi
लकडाउन खुलेकै दिन १६ आन्तरिक उडान
लकडाउन शुरू भएयताकै यो सबैभन्दा बढी चार्टर्ड उडान हो। यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए।
हिजो यती एअरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२ यात्रु काठमाडौं ल्याएको थियो भने सीता एअरले सुर्खेतमा १६ यात्रु लगेको छ।
सिम्रिक एअर, कैलाश एअर, मनाङ एअर, एअर डाइनेष्टिको हेलिकप्टरले विभिन्न गन्तब्यमा उपचारका लागि उद्धार उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
सरकारले गत ११ चैतबाट देशभर लागू गरेको बन्दाबन्दी हिजो रातिदेखि पूर्णरूपमा हटाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्