काठमाडौं। कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक एक विदेशीको मृत्यु भएको छ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक ५७ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो।
त्रिविका कोभिड-१९ फोकल पर्सन डा. सन्तकुमार दासले ग्राण्डी हस्पिटलबाट रिफर भएकी चिनियाँ नागरिकको आज बिहान मृत्यु भएको बताए।
पोखरामा रहेका ती महिला स्वासप्रश्वासमा समस्या आएपछि पोखराबाट काठमाडौं रिफर गरिएको थियो।
ग्राण्डीमा कोभिड-१९ पुष्टि भएपछि उनलाई शिक्षण अस्पताल लगिएको थियो।
“उपचारको क्रममा आज बिहान मृत्यु भयो। अब चिनियाँ दूतावासको समन्वयमा शवको व्यवस्थापन गर्ने काम भइरहेको छ”, डा. दासले भने।
" /> काठमाडौं। कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक एक विदेशीको मृत्यु भएको छ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक ५७ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो।

">