कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ९९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ९९५ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
संक्रमितहरूमा ९३७ महिला र तीन हजार ५८ जना पुरूष छन्।
महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एक हजार ६५, कञ्चनपुरमा ४८२, डडेलधुरामा २९०, डोटीमा ५८५, अछाममा ६३७, बाजुरामा ४४६, बैतडीमा ३००, बझाङमा १७० र दार्चुलामा २० जना संक्रमित फेला परेका छन्।
यस प्रदेशबाट अहिलेसम्म दुई हजार २०२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा ५७ जना उपचारका लागि भर्ना भएका छन्।
प्रदेशका विभिन्न क्वारेन्टाइनमा चार हजार ७०९ पुरुष र एक हजार ६१३ जना महिला गरी ६ हजार ३२२ जना छन्।
संक्रमितमध्ये प्रदेशभरिमा आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछाम र  बझाङका एक/एक जना छन्।
उनीहरूमध्ये पाँचजनामा मृत्युपश्चात् र दुई जनामा उपचारकै क्रममा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो। अर्का एकजनाले आफू संक्रमित भएको थहा पाएपछि आत्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ९९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ९९५ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
संक्रमितहरूमा ९३७ महिला र तीन हजार ५८ जना पुरूष छन्।
महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा एक हजार ६५, कञ्चनपुरमा ४८२, डडेलधुरामा २९०, डोटीमा ५८५, अछाममा ६३७, बाजुरामा ४४६, बैतडीमा ३००, बझाङमा १७० र दार्चुलामा २० जना संक्रमित फेला परेका छन्।
यस प्रदेशबाट अहिलेसम्म दुई हजार २०२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा ५७ जना उपचारका लागि भर्ना भएका छन्।
प्रदेशका विभिन्न क्वारेन्टाइनमा चार हजार ७०९ पुरुष र एक हजार ६१३ जना महिला गरी ६ हजार ३२२ जना छन्।
संक्रमितमध्ये प्रदेशभरिमा आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछाम र  बझाङका एक/एक जना छन्।
उनीहरूमध्ये पाँचजनामा मृत्युपश्चात् र दुई जनामा उपचारकै क्रममा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको थियो। अर्का एकजनाले आफू संक्रमित भएको थहा पाएपछि आत्महत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस्