काठमाडौं। विश्वमा एकैदिन झण्डै साढे दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ३८ हजार ३४७ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ।
अघिल्लो दिनको तुलनामा ६ साउनमा ३२ हजार भन्दा बढी संक्रमित थपिएका हुन्। ५ साउनमा दुई लाख पाँच हजार ६२४ जना संक्रमित थपिएका थिए।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५० लाख ८४ हजार १९७ पुगेको छ भने ९१ लाख तीन हजार ८६८ जना संक्रमणमुक्त भएका छन्।
विश्वमा ५३ लाख ६१ हजार ८५२ सक्रिय संक्रमित रहेकोमा ६३ हजार ८०० जनाको स्वास्थ्य चिन्ताजनक छ। कोभिड–१९ का कारण विश्वमा अहिलेसम्म ६ लाख १८ हजार ४७७ जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। विश्वमा एकैदिन झण्डै साढे दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ३८ हजार ३४७ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ।अघिल्लो दिनको तुलनामा ६ साउनमा ३२ हजार भन्दा बढी संक्रमित थपिएका हुन्। ५ साउनमा दुई लाख पाँच हजार ६२४ जना संक्रमित थपिएका थिए।

">