काठमाडाैं। नेपालमा १४  देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु भएको छ। अन्तर्राष्ट्र्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी शुरु गरेको हो।

सोमबारदेखि शुरु भएको प्रदर्शनी १० दिनसम्म रहने छ। ‘स्प्लासेस’ प्रदर्शनीमा बन्दाबन्दी अवधिमा बनेका ६५ सिर्जना समावेश गरिएको छ। यहाँ नेपाली ३७ र विदेशी २८ कलाकार सहभागी छन्।

समाजले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रत्यक्षरुपमा प्रदर्शनी गर्दै आएकामा यसपटक विषम परिस्थितिका कारण सम्भव नभएपछि भर्चुअल प्रदर्शनी गरिएको हो। समाजले अन्तर्राष्ट्रिय कला प्रदर्शनीसमेत हरेक दुई वर्षमा गर्दै आएको थियो। यस वर्ष पनि आगामी भदौमा कार्यक्रमको तयारी हुँदै गर्दा कोभिड-१९ का कारण सम्भव नभएपछि यस वर्ष स्थगन गरिएको छ।

समाजका अध्यक्ष एनबी गुरुङका अनुसार यसपटक भने बन्दाबन्दीका समयमा घरभित्रैको क्यानभासमा समेटिएका चित्र प्रदर्शनीमा सहभागी गराइएको छ। प्रदर्शनीबाट विभिन्न मुलुकका कलासंस्कृति आपसमा साटासाट हुने भएकाले एकापसमा सम्बन्ध प्रगाढ बनाउन सहयोग मिल्ने जनाइएको छ। प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, अमेरिका, चीन, फिलिपिन्स, इरान, इण्डोनेसिया, कोष्टारिका, दक्षिण कोरिया, दक्षिण अफ्रिकालगायत देशको सहभागिता छ।

प्रदर्शनीको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै समाजका अन्तर्राष्ट्रिय अध्यक्ष अतानुर डोगानले कार्यक्रम नेपालको पहिचान दिलाउन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। केही वर्षअघि नेपाल आएका उनले नेपालको सुन्दरतामा आफू लोभिएकाले अर्काे वर्ष कला सिर्जनाका लागि आउने प्रतिबद्धता जनाए। रासस

" /> काठमाडाैं। नेपालमा १४  देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु भएको छ। अन्तर्राष्ट्र्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी शुरु गरेको हो।

सोमबारदेखि शुरु भएको प्रदर्शनी १० दिनसम्म रहने छ। ‘स्प्लासेस’ प्रदर्शनीमा बन्दाबन्दी अवधिमा बनेका ६५ सिर्जना समावेश गरिएको छ। यहाँ नेपाली ३७ र विदेशी २८ कलाकार सहभागी छन्।

समाजले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रत्यक्षरुपमा प्रदर्शनी गर्दै आएकामा यसपटक विषम परिस्थितिका कारण सम्भव नभएपछि भर्चुअल प्रदर्शनी गरिएको हो। समाजले अन्तर्राष्ट्रिय कला प्रदर्शनीसमेत हरेक दुई वर्षमा गर्दै आएको थियो। यस वर्ष पनि आगामी भदौमा कार्यक्रमको तयारी हुँदै गर्दा कोभिड-१९ का कारण सम्भव नभएपछि यस वर्ष स्थगन गरिएको छ।

समाजका अध्यक्ष एनबी गुरुङका अनुसार यसपटक भने बन्दाबन्दीका समयमा घरभित्रैको क्यानभासमा समेटिएका चित्र प्रदर्शनीमा सहभागी गराइएको छ। प्रदर्शनीबाट विभिन्न मुलुकका कलासंस्कृति आपसमा साटासाट हुने भएकाले एकापसमा सम्बन्ध प्रगाढ बनाउन सहयोग मिल्ने जनाइएको छ। प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, अमेरिका, चीन, फिलिपिन्स, इरान, इण्डोनेसिया, कोष्टारिका, दक्षिण कोरिया, दक्षिण अफ्रिकालगायत देशको सहभागिता छ।

प्रदर्शनीको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै समाजका अन्तर्राष्ट्रिय अध्यक्ष अतानुर डोगानले कार्यक्रम नेपालको पहिचान दिलाउन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। केही वर्षअघि नेपाल आएका उनले नेपालको सुन्दरतामा आफू लोभिएकाले अर्काे वर्ष कला सिर्जनाका लागि आउने प्रतिबद्धता जनाए। रासस

"> चाैध देशका कलाकारको ‘भर्चुअल कला प्रदर्शनी’: Dekhapadhi
साङ्‍केतिक तस्वीर
चाैध देशका कलाकारको ‘भर्चुअल कला प्रदर्शनी’
काठमाडाैं। नेपालमा १४  देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु भएको छ। अन्तर्राष्ट्र्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी शुरु गरेको हो।

सोमबारदेखि शुरु भएको प्रदर्शनी १० दिनसम्म रहने छ। ‘स्प्लासेस’ प्रदर्शनीमा बन्दाबन्दी अवधिमा बनेका ६५ सिर्जना समावेश गरिएको छ। यहाँ नेपाली ३७ र विदेशी २८ कलाकार सहभागी छन्।

समाजले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रत्यक्षरुपमा प्रदर्शनी गर्दै आएकामा यसपटक विषम परिस्थितिका कारण सम्भव नभएपछि भर्चुअल प्रदर्शनी गरिएको हो। समाजले अन्तर्राष्ट्रिय कला प्रदर्शनीसमेत हरेक दुई वर्षमा गर्दै आएको थियो। यस वर्ष पनि आगामी भदौमा कार्यक्रमको तयारी हुँदै गर्दा कोभिड-१९ का कारण सम्भव नभएपछि यस वर्ष स्थगन गरिएको छ।

समाजका अध्यक्ष एनबी गुरुङका अनुसार यसपटक भने बन्दाबन्दीका समयमा घरभित्रैको क्यानभासमा समेटिएका चित्र प्रदर्शनीमा सहभागी गराइएको छ। प्रदर्शनीबाट विभिन्न मुलुकका कलासंस्कृति आपसमा साटासाट हुने भएकाले एकापसमा सम्बन्ध प्रगाढ बनाउन सहयोग मिल्ने जनाइएको छ। प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, अमेरिका, चीन, फिलिपिन्स, इरान, इण्डोनेसिया, कोष्टारिका, दक्षिण कोरिया, दक्षिण अफ्रिकालगायत देशको सहभागिता छ।

प्रदर्शनीको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै समाजका अन्तर्राष्ट्रिय अध्यक्ष अतानुर डोगानले कार्यक्रम नेपालको पहिचान दिलाउन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। केही वर्षअघि नेपाल आएका उनले नेपालको सुन्दरतामा आफू लोभिएकाले अर्काे वर्ष कला सिर्जनाका लागि आउने प्रतिबद्धता जनाए। रासस

प्रतिक्रिया दिनुहोस्