काठमाडौं। विश्वमा अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित केही घटेका छन्।
अघिल्लो दिन, ४ साउनमा दुई लाख १८ हजार ३७८ संक्रमित थपिएकामध्ये त्यसको भोलिपल्ट ५ साउनमा दुई लाख चार हजार ५६६ संक्रमित थपिएका वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ४८ लाख ४४ हजार ९०२ पुगेको छ भने ८८ लाख ९७ हजार ४९४ जना संक्रमणमुक्त भएका छन्।
विश्वमा ५३ लाख ३४ हजार ५७९ सक्रिय संक्रमित रहेकोमा ५९ हजार ८१४ जनाको स्वास्थ्य चिन्ताजनक छ। कोभिड–१९ का कारण विश्वमा अहिलेसम्म ६ लाख १२ हजार ८२९ जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। विश्वमा अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित केही घटेका छन्।अघिल्लो दिन, ४ साउनमा दुई लाख १८ हजार ३७८ संक्रमित थपिएकामध्ये त्यसको भोलिपल्ट ५ साउनमा दुई लाख चार हजार ५६६ संक्रमित थपिएका वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ।

">