कैलाली। सुदूरपश्चिममा आज ४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

एक साता यता संक्रमण पुष्टि हुने दर कम हुँदै गएको सुदूरपश्चिममा आज एकै पटक ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका अधिकांश क्वारेन्टिनमा रहेकाहरू हुन्। डोटीको शिखर नगरपालिकाका क्वारेन्टिनमा रहेका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ६० जना मध्ये ४० जनामा कोरोना संक्रमण पुष्टि भएको भएको अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुषाले जानकारी दिए। उनले ३६ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि बताए।

त्यसैगरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका स्वावका नमूना मध्ये कैलालीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

" /> कैलाली। सुदूरपश्चिममा आज ४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

एक साता यता संक्रमण पुष्टि हुने दर कम हुँदै गएको सुदूरपश्चिममा आज एकै पटक ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका अधिकांश क्वारेन्टिनमा रहेकाहरू हुन्। डोटीको शिखर नगरपालिकाका क्वारेन्टिनमा रहेका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ६० जना मध्ये ४० जनामा कोरोना संक्रमण पुष्टि भएको भएको अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुषाले जानकारी दिए। उनले ३६ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि बताए।

त्यसैगरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका स्वावका नमूना मध्ये कैलालीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

"> डोटीका क्वारेन्टिनमा बसेका ४० जनामा कोरोना संक्रमण: Dekhapadhi
डोटीका क्वारेन्टिनमा बसेका ४० जनामा कोरोना संक्रमण
कैलाली। सुदूरपश्चिममा आज ४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

एक साता यता संक्रमण पुष्टि हुने दर कम हुँदै गएको सुदूरपश्चिममा आज एकै पटक ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका अधिकांश क्वारेन्टिनमा रहेकाहरू हुन्। डोटीको शिखर नगरपालिकाका क्वारेन्टिनमा रहेका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ६० जना मध्ये ४० जनामा कोरोना संक्रमण पुष्टि भएको भएको अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुषाले जानकारी दिए। उनले ३६ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि बताए।

त्यसैगरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका स्वावका नमूना मध्ये कैलालीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्