थपिए १८६ कोरोना भाइरस संक्रमित
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १८६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा १८६ जना नयाँ संक्रमित थपिएका हुन्।

योसहित नेपालमा संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ।

हालसम्म नेपालमा ११ हजार ८६८ संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भइसकेका छन्।

पछिल्लो २४ घण्टामा मात्रै १७३ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्