काठमाडौं। भगवान शिवको पूजा र दर्शनका लागि विशेष रूपमा लिइने साउन महीना अन्तर्गतको आज पहिलो सोमवार।

यसपालीको साउनको पहिलो सोमवार औंसी तिथीसमेत परेको छ। तर, कोरोना भाइरस संक्रमणको जोखिमका यस वर्षको साउने सोमबारमा अघिल्ला वर्षहरूजस्तो चहलपहल छैन।

काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा अघिल्ला वर्षहरुमा रातिदेखि नै दर्शनार्थीहरूको भीड लाग्थ्यो। तर, यस वर्ष मन्दिरमा चहलपहल छैन।

कोभिड-१९ महामारीका कारण ११ चैतबाट लागू गरिएको लकडाउनपछि पशुपति पनि दर्शनार्थीका लागि खुला गरिएको छैन।

तर, सम्भवत: अर्को सोमवारबाट भौतिक दूरी कायम गराएर मन्दिर खुला गर्ने गरी तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

" /> काठमाडौं। भगवान शिवको पूजा र दर्शनका लागि विशेष रूपमा लिइने साउन महीना अन्तर्गतको आज पहिलो सोमवार।

यसपालीको साउनको पहिलो सोमवार औंसी तिथीसमेत परेको छ। तर, कोरोना भाइरस संक्रमणको जोखिमका यस वर्षको साउने सोमबारमा अघिल्ला वर्षहरूजस्तो चहलपहल छैन।

काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा अघिल्ला वर्षहरुमा रातिदेखि नै दर्शनार्थीहरूको भीड लाग्थ्यो। तर, यस वर्ष मन्दिरमा चहलपहल छैन।

कोभिड-१९ महामारीका कारण ११ चैतबाट लागू गरिएको लकडाउनपछि पशुपति पनि दर्शनार्थीका लागि खुला गरिएको छैन।

तर, सम्भवत: अर्को सोमवारबाट भौतिक दूरी कायम गराएर मन्दिर खुला गर्ने गरी तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

"> कोरोना कहर: साउने सोमवारमा असर: Dekhapadhi
पशुपतिनाथ मन्दिर।
कोरोना कहर: साउने सोमवारमा असर
काठमाडौं। भगवान शिवको पूजा र दर्शनका लागि विशेष रूपमा लिइने साउन महीना अन्तर्गतको आज पहिलो सोमवार।

यसपालीको साउनको पहिलो सोमवार औंसी तिथीसमेत परेको छ। तर, कोरोना भाइरस संक्रमणको जोखिमका यस वर्षको साउने सोमबारमा अघिल्ला वर्षहरूजस्तो चहलपहल छैन।

काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा अघिल्ला वर्षहरुमा रातिदेखि नै दर्शनार्थीहरूको भीड लाग्थ्यो। तर, यस वर्ष मन्दिरमा चहलपहल छैन।

कोभिड-१९ महामारीका कारण ११ चैतबाट लागू गरिएको लकडाउनपछि पशुपति पनि दर्शनार्थीका लागि खुला गरिएको छैन।

तर, सम्भवत: अर्को सोमवारबाट भौतिक दूरी कायम गराएर मन्दिर खुला गर्ने गरी तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्